विराटनगर १ वैशाख । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नयाँ बर्ष २०८० को शुभकामना दिनु भएको छ । नयाँ वर्ष २०८० को सुखद अवसरमा सम्पूर्ण विराटनगर महानगरबासी, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सुख, शान्ति र सम्वृद्धिको कामना व्यक्त गर्दै उमंग, उत्साह, विकास प्रगति, सदभाव, स्वस्थता र मायाले नयाँ वर्ष […]
विराटनगर १ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँवर्ष २०८० कोशी प्रदेशको विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षका रुपमा अंकितहुने विश्वास लिनु भएको छ । नयाँ बर्षको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग र योगदान पुर्याउँदै विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानमा सहभागीहुन आग्रह समेत गर्नु भएको […]
विराटनगर ३० चैत । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै […]
विराटनगर ३० चैत । कोशी प्रदेशका १४ जना जनप्रतिनिधिहरुलाई प्रदेश समन्वय परिषद्मा मनोनित गरिएको छ । १४ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरि समन्वय परिषद् सदस्यहरु मनोनित गरिएको हो । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्वन्ध ) ऐन २०७७ को दफा २४ बमोजिम मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने प्रदेश समन्वय परिषद्को सदस्यमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका […]
विराटनगर ३० चैत । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले १४ करोड ७७ लाख बोनस शेयर वितरण गर्ने भएको छ । संस्थाको केन्द्रीय कार्यालय रहेको मोरङ कटहरीमा आज सम्पन्न चौथो बार्षिक साधारणसभामा आ.व. २०७८–०७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजारको १४ दशमलव […]