विराटनगर २ पुस । कोशीकामुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मानअभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय आपरवासीकामदार दिवसको अवसरमा सामािजकविकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममाउनले श्रमिकलाई समानव्यवहार नहुञ्जेल समृद्धि नआउने बताउनुभयो । ‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं । उहाँले भन्नुभयोे, यहाँकामकाआधारमाप्रयोग गर्ने भाषा र व्यवहार फरक छ […]
विराटनगर २ पुस । काठमाण्डौं उपत्यका बाहिर विराटनगरको शिक्षादीप कलेज विराटनगरले पहिलो पटक विज्ञान कार्यशाला ( स्ट्रोनोमी, सेटलाईट र रकेट संवन्धि ) आयोजना ग¥यो । ६ दिने कार्यशालामा कलेजका ३० विद्यार्थीलाई प्रशिक्षक प्रशिक्षण (TOT) दिईएको थियो । ऋषिक इन्नोभेसन काठमाण्डौंको प्राविधिक सहयोगमा आयोजना गरिएको विज्ञान कार्यशालामा विद्यार्थीले १० हजार फिट सम्म उड्ने रकेट तयार पारे […]
विराटनगर ३० मंसिर । मोरङको बुढीगंगा गाउपालिका स्थित मधुग्राम देवता आधारभूत विद्यालयमा एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निशुल्का स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो । नोना कोइराला स्मृति प्रतिष्ठान, केएचडिसी नेपाल र एक्सेल विकास बैंकको सहयोगमा आज एक दिने स्वास्थ्य शिविर साथै स्वाथ्य सम्बन्धी सचेतना मुलक […]
विराटनगर २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाउनु भएको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक संरक्षण बिना ठूला भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गर्नुभयोे । भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरु […]
विराटनगर २९ मंसिर । मोरङ जिल्लामा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका १०५ वटा घटना भएका छन् । सन् २०२३ जनवरी १ देखि नोबेम्बरसम्मको अवधिमा बलात्कार, बलात्कार प्रयास, मानव वेचविखन, घरेलु हिंसा, जातिय विभेद तथा छुवाछुत, हत्या, हत्या प्रयास, भौतिक क्षति र वहुविवाहलगायतका घटनाहरुबाट १४३ जना पीडित भएको इन्सेकले अभिलेखीकरण गरेको मोरङ प्रतिनिधि विनोद सुवेदीले बताउनुभयो […]