गठबन्धन सरकार आफ्नै कारणले ढल्छ : एमाले अध्यक्ष ओली

विराटनगर २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकता तर्फ बढेको बताउनु भएको छ । मध्यपहाडी लोक मार्ग केन्द्रित सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा भएको सभामा उहाँले अढाई वर्ष अघि एमालेलाई सरकारबाट देश विदेशी तत्वहरूले षडयन्त्र गरेर हटाएपछि देशमा राजनीतिक रूपमा अन्यौलता तर्फ अस्थिरता तर्फ गएको दाबी गर्नुभयोे […]

बसन्तपुरमा भोली हुने बृहतसभाको भब्य तयारी

विराटनगर २७ मंसिर । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग सम्बृद्धि यात्राका क्रममा भोली मंसिर २८ गते तेहथुमको बसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन बिभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार बसन्तपुरमा १५हजार बढिको सहभागिता हुने गरि तयारी गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने सभामा सुनसरी,मोरग,तेहथुम,धनकुटा […]

एमालेको मध्यपहाडी यात्रा : खोटाङबाट आज भोजपुरका लागि प्रस्थान गर्दै

विराटनगर २७ मंसिर । नेकपा एमालेले जारी राखेको मध्यपहाडी यात्राको १४ औं दिन पुगेको छ । १९ दिन लामो यात्रा १४ औं दिनमा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार ८४ किलोमिटरको  हुनेछ । जसमा चखेवा अन्नपूर्ण लगायतका ठाउँहरुमा जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने,बिहानको […]

गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढवा दियो : एमाले अध्यक्ष ओली

विराटनगर २६ मंसिर । नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढावा दिइरहेको बताउनुभएको छ । ओखलढुङ्गाको हर्कपुरमा भएको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “साम्प्रदायिकताको जगमा उठेको वर्तमान सरकारले साम्प्रदायिकताका पक्षहरुलाई भित्र भित्रै बढाबा दिएर चलिरहेको छ ।” पुष्पलाल मध्यपछाडि लोक मार्ग केन्द्रित झुलाघाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा […]

कोशी प्रदेशमा पहिचानवादी परिचालित भए : किशोर विश्वास

विराटनगर २५ मंसिर । समावेशी समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष किशोरकुमार विश्वासले कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीहरुले शुरु गरेको आन्दोलन परिचालित भएको दावी गर्नु भएको छ । उहाँले नामकरण विरुद्धको आन्दोलन पार्टी लक्षित हुनु हुँदैन भन्नुभयो । विराटनगरमा आज समावेशी समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘ पहिचानवादीको आन्दोलन प्रतिपक्षी दल र दलको […]