मानगढ खानेपानी आयोजना : पुनः निर्वाचन गराउन उच्च अदालतको आदेश

विराटनगर २७ फागुन । उच्च अदालत विराटनगरले विराटनगरको मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि पुनः निर्वाचन गराउन आदेश दिएको छ । विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गत मानगढ खानेपानी आयोजना सञ्चालित छ । उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि पुनः निर्वाचन गर्न रिट […]

प्रदेशस्तरिय खुल्ला व्यायाम प्रतियोगिता हुने

विराटनगर २७ फागुन । कोशी प्रदेश स्तरिय खुल्ला व्यायाम प्रतियोगिता हुने भएको छ । नेपाली फिटनेस एण्ड कोलिसयोनिक्स विराटनगरको आयोजनामा आगामी चैत १६ गते सहिद रंगशाला विराटनगरको खेलमैदानमा प्रदेश स्तरीय एक दिवसीय चौथो खुल्ला व्यायाम प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आयोजनाको तयारी व्यापक रुपमा भईरहेको बिराटनगर नेपाली फिटनेस एण्ड कोलिसयोनिक्स विराटनगरका अध्यक्ष सुमन बञ्जराले […]

विराटनगरको आकाशे पुल : शिलान्यासमै सिमित

विराटनगर २७ फागुन । विराटनगरमा आकासे पुल शिलान्यासमै सिमित भएको छ । ०७६ सालमा विराटनगरमा आकाशी पुलले व्यापक चर्चा पनि पायोे । तत्कालिन महानगर प्रमुख तथा हाल कोशी प्रदेशसभा सदस्य भीम पराजुलीको चौतर्फी प्रशंसा भयो । विराटनगरमा आकाश पुल विराटनगरवासीको लागि एउटा नयाँ दीर्घकालीन योजना थियो । दैनिक बढ्दै गएको सडक दुर्घटना न्यूनीकरणको एक विकल्प […]

प्रधानमन्त्री ओलीले भोली कोशी प्रदेशसभालाई संवोधन गर्ने

विराटनगर २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशसभालाई संवोधन गर्नु हुने भएको छ । दिउँसो २ वजे प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई संवोधन गर्ने कार्यसूची तय भएको कार्यवाहक प्रदेश सचिव गौतमराम अमात्यले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीको संवोधनका लागि आवस्यक तयारी पुरा भएको जानकारी दिनुभयो । यसअघि प्रदेशसभाको पहिलो कार्यकाल २०७५ जेठ २६ […]

हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

विराटनगर २६ फागुन । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर कलेज क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको […]