एभरेष्टका दुई विद्यार्थीसहित कोशीबाट ६ जना राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि छनौट

विराटनगर १८ जेठ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि जेठ २२ र २३ हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् । विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीहरु कृपा पोखरेल र सक्षम बस्नेत सहित श्रीश्री रबिशंकर स्कुलकी स्वस्तिका चौधरी छनौट हुनुभएको हो । सुनसरीको इटहरी रंगशालामा भएको छनौट […]

गरिबी न्यूनिकरण तथा देशको आर्थिक विकाशमा बीमाको महत्व

“हेर आकासमा…, आँधी तुफान मडारिँई रहेको छ । तर यदि…, तिमीले बीमा गरेका छौ भने१ …ईश्वरलाई पुकारिराख्नु पर्दैन ।” झट्ट सुन्दा सामान्य लाग्ने, जर्मन कवि तथा प्रेरकबक्ता ब्रेटोल्ट ब्रिचको यो भनाईले निश्चितताको महत्वपूर्ण पाटोको रुपमा बीमालाई बुझाउन खोजेको छ । प्रविधिको विकाससँगै ग्लोबल भिलेजको रुपमा एक विश्वुको अवधारणा बढ्दोछ । यद्यपि, कोठाहरूलाई पर्खालले, जिल्लालाई सहरले […]

मोरङको बेलबारीका ४ जना बालिका बेपत्ता

विराटनगर १८ जेठ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका ४ जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरु साथी भेट्न जाने भन्दै जेठ […]

बेघर एकल महिलालाई एक लाख

विराटनगर–घर छैन, खोलाको डिलमा प्लाष्टिक ओढाएको छाप्रो छ । श्रीमान छैनन्, हुर्किएकी छोरी र नाबालक छोरा छन् । सम्पती छैन, जनबनीमा काम पाए गर्छीन् । उनी हुन् मोरङ कटहरी १ संगम टोल सिंघिया खोला किनारमा बस्ने सुनिता मण्डल । गरिबीको चरम अवस्थामा रहेकी सुनितालाई लाईन्स क्लव अफ विराटनगर गुरा“सका तर्फबाट सामान्य जिविकोपार्जनका लागि बिहीबार एक […]

पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघमा पुन : रुपेश वस्नेत निर्वाचित

विराटनगर, १८ जेठ । पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघको केन्द्रीय समितिको अध्यक्षमा पुन : रुपेश वस्नेत निर्वाचित हुनु भएको छ । बस्नेत तेश्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । संघको उपसभापतिमा कोपिला खड्का, महासचिवमा सुरेन्द्रकुमार यादव, सचिवमा कोमलप्रसाद गौतम, कोषाध्यक्ष बोधनाथ खड्का निर्वाचित हुनु भएको छ । संघको सदस्यहरुमा बोधराज निरौला, तुलसीप्रसाद बराल, अनिता राजवंशी, […]