विराटनगर २८ साउन । नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेड (एटिफ) ले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) को निष्कासन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँग सम्झौताको गरेको छ । सम्झौतामा एशियन थाइ फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर […]
विराटनगर २७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले दुईवटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको बताउनु भएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताउनुभयो । […]
विराटनगर २७ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरुले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्नु जरुरी रहेको बताउनु भएको छ । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६ औं स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा २१ हजार नगद सहित अरुण खवरका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई सम्मान गर्दै उहाँले […]
विराटनगर २७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरान सम्भावनाको खानी भएर पनि धरानले लाभ लिन नसकेको बताउनुभएको छ । सोमबार धरानमा सुनसरी उद्योग वाणिज्य महासंघको पदस्थापन समारोह लाई सम्बोधन गर्दै उहाँले धरानलाई उच्च व्यवस्थापकीय क्षमताका साथ अगाडि बढाउन सके धरानले फड्को मार्न सक्ने बताउनुभयो । उहाँले धरान पर्यटन र व्यापारको हिसाबले गेटवे […]
विराटनगर, २६ साउन । कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा मानव बन्यजन्तु द्वन्द्व बड्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न कोशी प्रदेश सरकारले विभिन्न कार्यक्रहरु अघि सारेको छ । प्रदेश भित्र बड्दै गएको मानव बन्यजन्तु द्वन्द्व न्युनीकरणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै चार करोड हाराहारीका कार्यक्रमहरु अघि सारेको हो । कार्यक्रमहरुमा बन्यजन्तु व्यवस्थापन, उद्धार […]