दन्त सामग्री बितरक संघले काठमाडौंमा तेस्रो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

विराटनगर, ३ बैशाख । दन्त सामाग्रीहरुको उत्पादन बारे जानकारी दिने उद्देश्यले नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) ले आगामी बैशाख ५, ६ र ७ गते काठमाण्डौमा अन्तर्राष्ट्रिय स्तरको तीन दिने ‘नेपडेन्ट–२०२५’ सम्मेलन आयोजना गर्ने भएको छ । एनडिडिएले यो सहित नेपालमा तेस्रोपटक यस प्रकारको सम्मेलन भुकुटीमण्डपमा गर्न लागेको संघका केन्द्रीय सचीव निरन्जन खतिवडाले जानकारी दिनुभयो […]

कोशी प्रदेश लगानी सम्मेलन : एक खर्ब ३९ अर्बका ५४ परियोजना भित्रिने

विराटनगर ३ वैशाख । कोशी प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । लगानी सम्मेलन यहि वैशाख १८ र १९ गते विराटनगरमा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा हुने लगानी सम्मेलनमा पर्यटन, उद्योग, सूचना प्रविधि, कृषि, जलविद्युत,पूर्वाधार निर्माण लगायत आठ क्षेत्रका ५४ योजनामा स्वदेशी, […]

एमाले विराटनगर महानगर अधिवेशन : मनोनयन दर्ता शुरु

विराटनगर ३ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता शुरु भएको छ । महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) को नेतृत्वको अलग–अलग प्यानलवीच प्रतिष्पर्धा हुने भएको छ । कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी […]

कुशल नेतृत्व क्षमता भएका पोखरेल

विराटनगर–राम पोखरेल, विराटनगर महानगरपालिका ८ का वडाध्यक्ष हुन् । ०७९ को स्थानीय तह निर्वाचनमा फराकिलो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भए । नेपाली कांग्रेस प्रभावित क्षेत्रमा एमालेका उम्मेदवार पोखरेल सहजै निर्वाचित भए । उनी निर्वाचित हुनुको पछाडी उनको काम प्रतिको लगनशिलता र नेतृत्व गर्ने शैलीले वडावासीलाई प्रभावित बनाएको थियो । वडाध्यक्ष हुनु […]

नेकपा एमाले विराटनगर महानगर कमिटीकोे दोस्रो अधिवेशन आज देखि शुरु

विराटनगर २ वैशाख । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले जनताको ठूलो बलिदानबाट प्राप्त सङ्घीय गणतन्त्रको रक्षाका लागि हामीसबै एकजुट हुनुपर्ने बताउनु भएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आज विराटनगरमा आयोजित दुई दिने दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले गणतन्त्रलाई चुनौती दिने प्रतिगमनकारी विरुद्ध पार्टीले मुलुकभरी जनजागरण अभियान शुरु गरेको प्रष्ट पार्नुभयो । […]