विराटनगर, ९ असार । स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच वटा निकायलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत विराटनगरले आज कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश नरेश कुमार चौधरीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि […]
विराटनगर ९ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाँतर जातिको धर्म संस्कृति संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र र युवा समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले बाँतर जातिको र्धम संस्कृति संरक्षणका लागि सहयोग गर्ने शनिवारवार प्रतिवद्धता जनाउनुभएको […]
विराटनगर ८ असार । मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलित बनेका छन् । आन्दोलनको पहिलो दिन आइतबार कालो पट्टी बाँधेर २ घण्टा कार्यालयको कामकाज ठप्प पार्दै धर्ना दिइएको छ । सोमबार ४ घण्टा, १० गते ६ घण्टा कार्यालयको कामकाज ठप्प पार्ने घोषणा गरिएको छ । असार ११ […]
विराटनगर ७ असार । मेरिल्याण्ड कलेज विराटनगरलाई कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा सम्मान गरिएको छ । फोकस नेपालले आज काठमाण्डौंमा आयोजित कार्यक्रममा विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजलाई कोशी प्रदेशकै उत्कृष्ट कलेज अवार्डबाट सम्मानित गरिएको हो । काठमाण्डौंमा आज आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कलेजलाई सो सम्मान प्रदान गर्नु भएको हो । मेरिल्याण्ड कलेजलाई व्यवस्थापन […]
विराटनगर ७ असार । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले घरेलु श्रमिकको सम्मान आवस्यक भएको बताउनु भएको छ । उहाँले घरेलु श्रमिकको सम्मान, मर्यादित र भविश्य सुनिश्चित नहुँदासम्म समाजवादको गन्तव्यमा पुग्न नसकिने बताउनुभयो । ओरेक विराटनगरको आयोजनामा नेपालमा घरेलु श्रमिकको अवस्था र श्रम अधिकारको सुनिश्चितता विषयक कोशी प्रदेशस्तरीय कार्यशालामा मन्त्री भण्डारीले […]