प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै एमाले मोरङले निकाल्यो मोटरसाईकल र्याली

विराटनगर २९ कात्तिक । नेकपा एमालेले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै देशभर आज प्रदर्शन गरेको छ । एमाले मोरङले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मोटरसाईकल र्यालीको आयोजना गरेको छ । १७ वटै स्थानीय तहहरुबाट विहान बृहत मोटरसाईकल र्याली निकाल्दै विराटनगर बजारको परिक्रमा गरि महेन्द्र चोकमा कोणसभा कार्यक्रम गरिएको थियो । कोणसभा कार्यक्रममा एमाले उपाध्यक्ष गुरु वरालले संसद […]

गुणस्तरिय स्वास्थ्य सेवाका लागि स्थायी जनशक्ति आवस्यक

विराटनगर २९ कात्तिक । स्वास्थ्य सेवाको गुणस्तरियताका लागि स्थायी जनशक्ति आवस्यक भएको सरोकारवालाहरुले बताएका छन् । स्थायी जनशक्ति जवाफदेही हुने उनीहरुको भनाई छ । करार सेवामा रहनेहरुको सेवा अवधि टुङ्गो नहुने भएकाले पनि सेवाको गुणस्तरियताका लागि स्थायी जनशक्तिमा जोड दिईएको छ । स्वास्थ्य सेवामा स्थायी जनशक्ति ५० प्रतिशत खाली छ । ठुलो संख्यामा स्थायी जनशक्ति […]

जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण कोशी प्रदेशमा ५ अर्ब ३१ करोडको क्षति

विराटनगर २८ कात्तिक । जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण कोशी प्रदेशमा ५ अर्ब ३१ करोड ८५ लाखको क्षति भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकारको मात्रै ७६ करोड ९५ लाख ४२ हजार रुपैयाँ क्षति भएको छ । गत असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगै […]

विराटनगरमा खुल्यो प्रोटन इमासको नयाँ शोरुम

विराटनगर २८ कात्तिक । प्रोटन इमासको नयाँ शोरुम विराटनगरमा आज देखि सञ्चालनमा आएको छ । सातौं शाखाका रुपमा कोशी प्रदेशमा पहिलो पटक प्रोटन इमासको शोरुम सञ्चालनमा आएको हो । जगदम्बा मोटर्सका विजनेस हेड आकाश थापाले कोशी प्रदेशमा पहिलो पटक नयाँ शोरुम शुरु गरिएको बताउनुभयो । यो वर्षको अन्त्य सम्ममा देशभर १२ वटा शोरुम पुग्ने उहाँले […]

स्वास्थ्य कार्यक्रमहरुको कोशी प्रदेश स्तरिय वार्षिक समीक्षा शुरु

विराटनगर २८ कात्तिक । स्वास्थ्य कार्यक्रमहरुको कोशी प्रदेश स्तरिय एकिकृत वार्षिक समीक्षा गोष्ठी विराटनगरमा शुरु भएको  छ । समीक्षा गोष्ठीको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री भूपेन्द्र राईले दक्ष जनशक्ति विना स्वास्थ्य क्षेत्रको अवस्था सुधार नहुने बताउनुभयो । उहाँले दक्ष जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकार लागि परेको बताउनुभयो । मन्त्री राईले गत वर्ष स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको सुधार […]