विराटनगर ७ वैशाख । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । जितको लागि एपीएफका हरी कार्कीले दुई गोल, दिसन […]
विराटनगर ७ वैशाख । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकले उक्त बैठक पारित गरेसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । विश्वासको मत नलिएमा नयाँ सरकार गठनको तयारी थाल्न प्रदेश प्रमुखले आह्वान गर्नुहुनेछ । कोशीका […]
विराटनगर ७ वैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण अव परिवर्तन नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पुरानो समीमकरण परिवर्तन गर्नुपर्ने आवश्यक्ता महशुस भएर नै नयाँ सत्ता गठबन्धन निर्माण गरेको स्पष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले […]
विराटनगर ६ वैशाख । १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भएको आम्दानी खर्च सार्वजनिक गर्न माग गरिएको छ । सम्पूर्ण खेलसँग सम्वन्धित प्रशिक्षक तथा खेलाडीहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेले तत्काल आम्दानी खर्चको विवरण सार्वजनिक गर्नु पर्ने माग गरिएको छ । सदस्य सचिव वाग्लेले खेलाडी, निर्णायक, व्यवस्थापकहरुले […]
विराटनगर ६ वैशाख । विराटनगर महानगरपालिकालाई नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा आधारभूत र विद्यालयस्तरको शैक्षिक सुधारका निम्ति आज ज्ञापनपत्र वुझाएको छ । महानगरपालिका प्रमुख नागेश कोइरालालाई नेवि संघका केन्द्रीय प्रतिनिधि सुविन पराजुली लगायतको टोलीले आज १७ वुँदे ज्ञापन पत्र शिक्षा, विज्ञान तथा प्रवित्रि मन्त्रालय बोधार्थ राखि वुझाउनु भएको छ । उक्त ज्ञापनपत्रमा […]