लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि आउने पूर्व प्रधानमन्त्री डा भट्टराई

विराटनगर १८ वैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्ध कायम हुने बताउनु भएको छ । नेपाल समाजवादी पार्टी केन्द्रीय महाधिवेशन आयोजक समितिद्वारा आज विराटनगरमा आयोजित नागरिक सम्वाद तथा चियापान कार्यक्रम –२०८१ मा उहाँले निर्वाचित जनप्रतिधिहरुलाई जनताले प्रत्यक्ष निगरानी, राजनीतिक स्थिरता, दलको नेतृत्व राम्रो भएमा संघीय […]

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

विराटनगर १८ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी हुनु भएको हो । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी हुनु […]

चारपाङ्ग्रे विद्युतीय गाडी नेपालमै उत्पादन हुने

विराटनगर १७ वैशाख । विद्युतीय सवारी साधनप्रती आकर्षण बढ्दै जाँदा अब नेपालमै सबै किसिमका चार पाङ्ग्रे सवारी साधन उत्पादन हुने भएको छ । एक वर्ष भित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका आज नेपालको कोशी एन के मोटर्स प्रा.लि. र चाईनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड बिच सम्झौता भएको हो । चाईनाको फुजियन […]

स्थिर सरकार बिना मुलुकको आर्थिक विकास असम्भव : कोइराला

विराटनगर १६ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् । मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्नेमा जोड दिए । उनले स्थिर सरकार नभएकै कारण सोचजस्तो मुलुकको […]

गोग्राहा कलेजको आयोजनामा प्राध्यापकहरूका लागि क्षमता विकास तालिम

विराटनगर १५ वैशाख ।  विराटनगरको गोग्राहा कलेजले प्राध्यापकका लागि ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । गोग्राह कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । पाँचदिन सम्म संचालन हुने तालिमको शनिबार (आज) एक औपचारीक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । समय र परिस्थिति अनुसार क्षमता विकास […]