विराटनगर ३१ असार । पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आज सम्पन्न ४१ औं सभा बैठकले बजेट स्वीकृत गरेको हो । बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी आर्थिक […]
विराटनगर ३० असार । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका छन् । वैशाख २७ देखि असार ३० गते सम्ममा कोशी प्रदेशका १ हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका हुन् । प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा […]
विराटनगर ३० असार । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठन ( एफएओ) को नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच आज भेटवार्ता भएको छ। सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले […]
विराटनगर ३० असार । २०८१ सालको एसईईको परीक्षाफल २०८२ असार १३ गते प्रकाशित भयो । देशभरबाट नियमित तर्फ ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थी सहभागि थिए । यस वर्ष नतिजा सुधारिएर ६१ दशमलव ८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरे । बाँकी एनजी अर्थात ग्रेड बिहीन बन्न पुगे । यस्तै विराटनगर महानगरपालिका भित्रका […]
सुन्दरहरैचा २९ असार । माेरङकाे सुन्दरहरैचा नगरपालिकाले बर्षका उत्कृष्ट दम्पती (ढुकुर जाेडी) सम्मान गरेकाे छ । नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरेर उत्कृष्ट दम्पतीकाे खाेजि गरेकाे थियाे । आवेदन दिएका ४८ जाेडी मध्ये नगरका मापदण्डअनुसार प्रत्येक वडाबाट १/१ जाेडी गरि १२ जाेडीलाई उत्कट दम्पती घाेषणाा गरि आइतबार नगरपालिकाले नगद १०/१० हजारका दरले सम्मानित गरेकाे हाे । […]