विराटनगर ६ फागुन । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय […]
विराटनगर ६ फागुन । विराटनगर ५ का पारुल क्षेत्रीले लामो समय पूर्णकालिन राजनीतिमा विताए । अहिले पूर्णकालिन रुपमा सामाजिक अभियानमा छन् । नेकपा एमाले, माले, नेकपा एकिकृत समाजवादी हुँदै अहिले उनी सामाजिक कार्यमा सक्रिय छन् । हुँदै अहिले उनी अभियानकर्मीका रुपमा सक्रिय छन् । स्थानीय सरकार, जनप्रतिनिधिहरुले गर्नुपर्ने काम अहिले क्षेत्रीले अघि बढाएका छन् । उनलाई […]
विराटनगर ६ फागुन । विराट बहिरा माविमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न माग राखेर आज तालाबन्दी गरेका छन् । विराटनगर ५ स्थित विराट बहिरा माविको कक्षा ५ देखि १० सम्म अध्ययनरत एक सय विद्यार्थीले सामुहिक हस्ताक्षर गरि प्रधानाध्यापक मिनु अधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले सवै शिक्षकहरुले सांकेतिक भाषा माध्यमबाट पढाउने र सिकाउने वातावरण […]
विराटनगर ६ फागुन । कोशी विचार उत्सव २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने उत्सवमा राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, पर्यटन, पर्यावरण र कृषि लगायतका विषयमा गहन विचार–विमर्श हुने आयोजक वीणा फाउन्डेसनले जनाएको छ । फागुन १५, १६ र १७ गते आयोजना हुने उत्सवमा वर्तमान राजनीतिक […]
इटहरी ६ फागुन । कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो । भोलि बुधवार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गर्ने गरी तयारी पूरा भएको […]