कोशी प्रदेशका जिल्ला–नगर उद्योग वाणिज्य संघहरुले उधारो व्यवस्थापनका लागि सामूहिक पहल गर्ने

विराटनगर ९ माघ । कोशी प्रदेशका दशवटा जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले उधारो व्यवस्थापनका लागि सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा आज सुन्दरहरैचामा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन । सामुहिक भेला पश्चात जारी ६ वुदे सम्झौतामा उधारो […]

उद्योग संगठन मोरङको दुई दिने चेम्बर भ्रमण

विराटनगर २९ पुस । उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघहरुहरुका साथ आपसी सम्बन्ध विस्तार र द्धिपक्षीय व्यवसायीक विकासको नया सम्भावना पहिल्याउने उद्देश्यका साथ दुई दिने चेम्बर भ्रमण तथा बि टु वि वैठक सम्पन्न गरेको छ । पुस २७ र २८ गते भएको भ्रमणमा उद्योग संगठन मोरङ कार्यकारी समिति, महिला उद्यमीहरु र नेपाली युवा उद्यमी […]

जीवन विकास लघुवित्तद्धारा १४ प्रतिशत बोनस पारित

विराटनगर २९ पुस । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ । आज संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको बोनस सेयर प्रयोजनका […]

लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला

विराटनगर २५ पुस । रंगेली नगरपालिका– ४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तरगत पाएकी   हुन् । २०६५ सालदेखि उनले हरेक केन्द्र (१४–१४दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबार लघुवित्तका कर्मचारीले बोलाएर उनलाई एक […]

कोशीको सभामुखमा राप्रपालाई समर्थन गर्ने एमालेको निर्णय, एमालेमा असन्तुष्टी

विराटनगर २४ पुस । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने निर्णयप्रति एमालेमा असन्तुष्टी देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंगलबार विहान बसेको संसदीय दलको बैठकले राप्रपाले सभामुख पाए सघाउने निर्णय गरेको प्रति संसदीय दल भित्र असन्तुष्टी देखिएको हो । प्रदेश सरकारलाई समर्थन गरेर बाहिर बस्नेकुरा प्रदेशको सन्दर्भमा सान्दर्भीक नभएको […]