विराटनगर, १४ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छुरा प्रहार गरेर बालकको हत्या गरेको आरोपमा प्रहरीले सोमबार दिउँसो ५ जनालाई पक्राउ गरेको छ । छठ हेर्न खोलामा पुगेका बेला झापाको दमक नगरपालिका–१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो । हत्यामा संलग्न ५ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी […]
विराटनगर, १४ कात्तिक । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले १७ कात्तिकदेखि १ मंसिरसम्म प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । उम्मेदवारले निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न सक्ने आयोगले बताएको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको […]
विराटनगर, १३ कात्तिक । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । नेपालको तराई मधेशका सबै जिल्ला, काठमाडौंसहितका पहाडी जिल्लामा समेत आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, […]
विराटनगर १३ कात्तिक । विराटनगर ८ का जनप्रतिनिधिहरुले छठ पुजा गर्ने वडावासीलाई लक्षित गरि जलासय सम्म पुग्ने बाटो निर्माण तथा सरसफाई गरेका छन् । छठ पुजाका लागि सिंगिया खोला सम्म आउ जाउका लागि बाटो निर्माण गर्नुका साथै खोलाको सफाई गरिएको वडाध्यक्ष राम पोखरेलले बताए । सिंघिया खोला बग्ने जिल्ला कारागार पछाडी, सुकुम्वासी टोल, पशु बधशाला, […]
विराटनगर, ११ कात्तिक । मोरङ ६ (क) का गठबन्धन उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का ज्वाइँ जीवन आचार्यले चुनावी कार्यक्रममा महिलालाई होच्याएर संवोधन गरेको भन्दै आलोचना भएको छ । आफ्नो निर्वाचन क्षेत्र बुढीगंगामा शुक्रबार प्रतिनिधिसभाका उम्मेदवार डा. शेखर कोइराला उपस्थित कार्यक्रममा आचार्यले, ‘ हामी च्यातिएका लुगा देखाउन आएका हैनौं । हामी महिला भनेर […]