विराटनगर ४ कात्तिक । भोजपुरमा एक सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । आज बिहान आमचोक गाउँपालिका–६ टेङलुङछुकस्थित जंगलको गुफामा पानीमुनी बालिकाको शव फेला भेटिएको हो । बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही थुन्कीका २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी […]
विराटनगर ४ कात्तिक । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ । विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोसी प्रदेश सरकारले ६ वर्षअघि सन्सारी माई मन्दिरबाट प्रदेशस्तरीय बढाइँ गर्ने निर्णय गरेको थियो । शनिबार कोसी प्रदेशका मुख्यमन्त्री केदार […]
विराटनगर ४ कात्तिक । आज नवरात्रिको सातौं दिन अर्थात फूलपाती, दसैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दसैंको टीका थाप्न आ आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा आज विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान […]
विराटनगर ४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार काकीको नाम पार्टीका केन्द्रीय सभापतिसँग पटक पटक छलफलका आधारमा निर्णय भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कोशी प्रदेशको परिस्थित भिन्न रहेको एवं जनतामा रहेको दुविधा अन्त्य गर्नु पर्ने आवश्यक्त्ताले कार्कीको नेतृत्वमा प्रदेश सरकार […]
विराटनगर, २ कात्तिक । नेकपा एमाले मोरङले जनताको बहुदलीय जनबादको मार्गदर्शनका आधारमा मोरङ जिल्लाको समृद्धिको कार्ययोजना निर्माण गर्ने भएको छ । मङ्गलबार सम्पन्न एमाले मोरङको नवौ जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो । कार्य योजनाको प्रारम्भिक प्रस्ताव निर्माण गर्न बैठकले बेलबारी नगरपालिकाका प्रमुख डिपी राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल निर्माण गरेको छ । कार्यदलका […]