स्वास्थ्य बीमाबाट कोशी अस्पतालले १८ करोड रुपैयाँ पाउन बाँकी

विराटनगर १७ फागुन । कोशी अस्पताल विराटनगरमा स्वास्थ्य बीमा अन्र्तगत उपचारका लागि पुग्ने विरामीको संख्या बढ्दै गएका छन् । चालु आर्थिक वर्ष ०८० श्रावणदेखि हालसम्म स्वास्थ्य बीमामार्फत विभिन्न उपचारका लागि अस्पतालमा ८३ हजार ३ सय ९० जनाले सेवा लिएका छन् । गतवर्ष यसै अवधिमा ७३ हजार ५ सय ३ जना विरामीले स्वास्थ्य बीमा सेवा लिएका […]

दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु

विराटनगर १७ फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा विहिबारदेखि सुरु भएको छ । विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आदर्श स्कुल र बालिका स्कुल विजयी भएका छन् । पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश […]

विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्ने तयारी

विराटनगर, १६ फागुन । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय […]

मोरङमा घरेलु उद्योग अन्तर्गत ३० हजार उद्योगमा ४५ अर्ब लगानी, तीन लाखलाई रोजगारी

विराटनगर १६ फागुन । मोरङ जिल्लामा साना तथा घरेलु उद्योग अन्तर्गत ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालित रहेका छन् । ती उद्योगहरुमा ४५ अर्ब लगानी हुनुका साथै तीन लाखले रोजगारी प्राप्त गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला […]

धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन : प्राधिकरण

विराटनगर १५ फागुन । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने प्राधिकरणले बताएको छ । साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको […]