विराटनगर ६ माघ । प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा कोशीले बागमती प्रदेशलाई पराजित गरेको हो । जितसँगै कोशीले दुई अंक जोडेको छ । धनगढीको कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोशीले बागमती प्रदेशमाथि १० रनको रोमाञ्चक जित हात पार्यो । कोशीले दिएको […]
विराटनगर ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समृद्धि ल्याउन सवै राजनीतिक दलहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । उहाँले सुशासन, विभेदको अन्त्य, निश्पक्ष न्याय र आर्थिक संकट अन्त्य गरी मुलुकमा समृद्धि ल्याउनुपर्नेमा जोड दिनुभयो । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव अवसरमा आयोजित […]
विराटनगर ३ माघ । कोशी प्रदेश सरकारले ५० लाख माथिको योजनाहरु आयोजना बैंक मार्फत व्यवस्थित गर्ने भएको छ । प्रदेश सरकारले कोशी प्रदेश आयोजना बैंक मार्फत आयोजनाको छनौट कार्यलाई व्यवस्थित गर्ने भएको हो । आयोजना बैंक मार्फत व्यवस्थित गरिने १२ वटा क्षेत्र/उपक्षेत्रहरुको सूची बनाईएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा आज आयोजित कोशी प्रदेश […]
विराटनगर ३ माघ । जनसंख्याविद् तथा जनसंख्या विश्लेषकहरूले निजामती सेवामा अवकाश उमेर बढाउन सुझाव दिएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले यस्तो कानुनी व्यवस्थाका लागि आग्रह गरेका हुन् । नेपालीहरूको औसत आयु बढेको कारण र छिटो अवकाश दिादा राज्यलाई भार पर्ने लगायतका आधारमा समेत कर्मचारीको अवकाश उमेर बढाउन उपयुक्त हुने […]
विराटनगर ३ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवहारिक र व्यवसायिक शिक्षामा प्रदेश सरकारले जोड दिएको बताउनुभएको छ । बुधबार झापाको गौरादह ८ मा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आजको आवश्यकता नै शिक्षाको सुधार भएको उल्लेख गर्नुभयो । शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउन सके युवाको विदेश पलायनको दरलाई […]