‘सुरक्षित गर्भपतन अपराध होइन अधिकार हो’

विराटनगर, २८ चैत । सुरक्षित गर्भपतन अपराध होइन अधिकार भएको आज विराटनगरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीन दिने सुरक्षित गर्भपतन सम्वन्धी मूल्य मान्यता र व्यवहार रुपान्तरण सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी सो विचार राख्नु भएको हो । प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल एव […]

कोशी प्रदेशमा ५० शैय्याको होमियोपैथिक अस्पताल निर्माणको माग

विराटनगर, २७ चैत । होमियोपैथिक र आयुर्वेदलाई समेटेर जनताको स्वास्थ्य उपचार सेवामा लाग्नु पर्ने विचार व्यक्त्त गरिएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र नेपाल होमियोपैथिक चिकित्सक सङ्घ केन्द्रीय समितिद्वारा विश्व होमियोपैथिक दिवस–२०७९ को उपलक्ष्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा सहभागीहरुले स्वास्थ्य मन्त्रालयमा होमियोपैथिक डेक्स स्थापनाका लागि ध्यानाकर्षण गराएका छन् । सो अवसरमा स्वास्थ्यमन्त्री निर्मला तावा […]

कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण बढेसँगै मोरङका सीमावर्ती क्षेत्रमा निगरानी बढाईने

विराटनगर, २४ चैत । कोभिड–१९ को नयाँ भेरियन्ट एक्सवीवी १.१६ सक्रमण बढेसँगै मोरङमा नियन्त्रणका लागि काम शुरु भएको छ । सरोकारवालाहरुले कोरोना भित्रिन नदिन सीमा क्षेत्रमा निगरानी बढाउने, कोभिड अस्पताललाई व्यवस्थित बनाउने र कोशी अस्पताल विराटनगरमा रहेका आइसियु, एचडियुलाई व्यवस्थित बनाउनु पर्ने सहभागीहरुले जोड दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय बैठकमा […]

विश्व स्वास्थ्य दिवसमा विराटनगरमा प्रभातफेरी

विराटनगर, २४ चैत । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा आज विराटनगरमा प्रभातफेरी निकालिएको छ । विराटनगरको देवकोटास्थित मन्त्रालयबाट निस्केको प्रभातफेरीले नगरकोको मुख्य मुख्य परिक्रमा गरि पुनः मन्त्रालयमा कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा स्वास्थ्यमन्त्री निर्मला लिम्वु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्रालयका कर्मचारी, स्वास्थ्य कार्यालय र विराटनगर महानगरपालिका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको […]

विराटनगरलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी

विराटनगर २२ चैत । विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ । पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित बुधबार छलफल गरेको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ । मेयर नागेश कोइरालाले पूर्ण खोप […]