विराटनगर १९ साउन । मोरङमा ६ महिनाको अवधिमा ८० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको इन्सेकले जनाएको छ । मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा मोरङ जिल्लाको अर्धवार्षीक समिक्षा कार्यक्रममा ८० वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको जानकारी दिईएको छ । समीक्षा कार्यक्रममा मोरङ जिल्लामा ६ महिनाको अवधिमा […]
विराटनगर १६ असार । विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल […]
विराटनगर १६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तराई मधेशका लागि चुरे क्षेत्र जीवनको बाँच्ने आधार भएको बताउनु भएको छ । राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई, सलकपुर मोरङद्वारा आज विराटनगरमा आयोजित चुरे संरक्षण प्रदेशस्तरीय स्रोत परिचालन तथा समन्वय समितिको प्र्रथम संयुक्त बैठकको उद्घाटन गर्दै चुरे क्षेत्रमा रहेका खोला नदीका […]
विराटनगर १४ असार । सुनसरीको इटहरी उपमहानगरपालिका भित्रका सवै वडामा ‘स्मार्ट छोरी परियोजना’ शुरु गरिएको छ । सन् २०३० भित्रमा नेपाललाई बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने अभियानलाई सफल बनाउन इटहरीका २० वटै वडाहरुमा ‘स्मार्ट छोरी परियोजना’ शुरु गरिएको यूवा विकास केन्द्र (वाईडीसी) का कार्यक्रम संयोजक नवल रिजालले जानकारी दिनुभयो । आज विराटनगरमा आयोजित बालविवाह न्युनीकरणका […]
विराटनगर १२ असार । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ । टेबल नं. १० ले एक कार्यक्रमबीच नवनिर्मित ४ कक्षा कोठाहरूको ब्लक सोमबार विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको छ । टेबलले स्वर्गीय सुनिल टिबरेवालाको स्मृतिमा ब्लक निर्माण गरि विद्यालयलाई जिम्मा लगाएको हो । ब्लकको नाम सुनिल […]