विराटनगर २२ मंसिर । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोट्र्स मीट– २०८२’ मा सहभागि भई उपाधि विजेता खेलाडी विद्यार्थी र प्रशिक्षकलाई एभरेष्ट स्कुलले सम्मान गरेको छ । विराटनगर–५ स्थित एभरेष्ट स्कुलले आज कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागि भई उपाधी जित्ने खेलाडीहरु र खेलका प्रशिक्षकहरुलाई सम्मान […]
विराटनगर २२ मंसिर । एभरेष्ट कलर लिमिटेडको विराटनगर शाखा सोमबार उद्घाटन गरिएको छ । विराटनगर ४ जामुनगाछीमा संस्थाका प्रवन्ध संचालक सरोज लुईंटेल तथा कारखाना प्रमुख नविन निरौलाको उपस्थितिमा शाखा कार्यालयको उद्घाटन गरिएको हो । कम्पनीको प्रमुख बजार क्षेत्र नेपाल अधिराज्य नै रहेको छ । पूर्व क्षेत्रमा पाँचथरको फिदिम, ईलाम, झापाको गौरादह, गौरीगन्ज, दमक, विर्तामोड, वुधबारे, […]
विराटनगर १७ मंसिर । कोशी प्रदेशका ६५ जना अपाङ्गता भएका व्यक्तिहरुले अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका छन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान, इटहरीको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज विराटनगरमा आयोजित प्रतिभा पहिचान कार्यक्रममा विभिन्न ९ विधामा ६५ जना […]
विराटनगर १६ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि सुरू हुने भएको छ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । प्राप्त भएका निवेदन उपर […]
विराटनगर १६ मंसिर । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा नेकपा एकिकृत समाजवादी कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमालेमा प्रवेश गर्नु भएको छ । आज दिउँसो एमाले पार्टी कार्यालयमा पुगेका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । लामासँगै अन्य कार्यकर्ता पनि पार्टी प्रवेश गरेको जनाइएको छ । नेकपा एसबाट […]