पहिले विद्यार्थी तानातान, अहिले नमूना विद्यालय

विराटनगर– विराटनगर १४ को जनता बाल आधारभूत विद्यालयले कक्षा सञ्चालनका लागि नजिकका निजी विद्यालयका विद्यार्थी जवरजस्ती ल्याएको भन्दै मुद्धा परिरहन्थ्यो । विद्यालयका प्रधानाध्यापकलाई पठन पाठन, विद्यालय प्रशासन सञ्चालन भन्दा पनि मुद्धा मामिलामा धाहिरहनु पथ्र्यो । सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने, निजीमा बढ्ने क्रम थियो । सामुदायिक विद्यालय सञ्चालनका लागि निजीका विद्यार्थी ल्याएको आरोपमा विद्यालय विरुद्ध मुद्धा […]

उदयपुरको कटारीमा विजय लघुवित्तको वित्तिय सारक्षता कार्यक्रम

विराटनगर ६ मंसिर । विजय लघुवित्त वित्तीय संस्था बेलसोत शाखाले उदयपुरको कटारी नगरपालिका २ मझुवामा शनिबार (आज) वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा बैंक तथा वित्तीय प्रणालीप्रति सचेत बनाउने, बचत र कर्जाको महत्व बुझाउने र जिम्मेवार ढंगले आर्थिक कारोबार गर्न सिकाउने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बेलसोत शाखाका प्रमुख महेन्द्र चौलागाईले जानकारी दिनुभयो […]

मोरङ ४ को यूवा प्रतिनिधिमा नवराज नेपाल (टुप्पी) आकांक्षी

विराटनगर ६ मंसिर । नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशनको यूवा प्रतिनिधिमा विराटनगरका नवराज नेपाल (टुप्पी) आकांक्षी भएको बताएका छन् । एमाले मोरङले महाधिवेशन प्रतिनिधि चयनका लागि मंसिर ८ गते देखि निर्वाचन प्रकृया शुरु गर्दै छ । प्रतिनिधि चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने नेपालले बताए । मोरङ क्षेत्र नं. ४ मा यूवा तर्फ एक जना […]

देशभर ८ लाख ३७ हजार मतदाता थपिए

विराटनगर ६ मंसिर । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख […]

एमाले कटहरी १ को अध्यक्षमा पोखरेल

विराटनगर ६ मंसिर । नेकपा एमाले मोरङ कटहरी गाउँ कमिटी वडा नं. १ को अध्यक्षमा पुन : पुष्कर पोखरेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न दोश्रो वडा अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा दिलिपकुमार माझी, सचिवमा नशिब राजबंशी, सहसचिवमा अजय राय अमात र जानुका खतिवडा चयन […]