यौनिक अल्पसंख्यक प्रतिनिधित्वबारे राजनैतिक दलहरुले चासो नदिएको गुनासो

विराटनगर, ३० असोज । संविधानमा समानुपातिक र समावेशी प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था भएपनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरु बारे राजनैतिक दलहरुले चासो नदिएको कार्यक्रमका सहभागिहरुले बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघले विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागिहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राजनैतिक अधिकार संरक्षणका लागि राजनैतिक दलहरुले चासो नदिएको बताए । राजनैतिक प्रतिनिधित्व मात्र […]

मेयर कोइराला र युरोपियन युनियनको टोलीबीच भेटवार्ता

विराटनगर ३० असोज । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र युरोपियन युनियन (ईयू)को टोलीबीच आज भेटवार्ता भएको छ । डा. जोइले हिभोनेटको नेतृत्वमा आएको टोलीले मेयर कोइरालासित भेटवार्ता गरेको हो । ईयूको टोलीले महानगरमा बालश्रम, मानवअधिकार र भौतिक विकासको अवस्था विषयमा चासो राखेको थियो । सो भेटमा महानगरका मेयर कोइरालाले विराटनगर महानगरपालिकाले बालश्रम न्यूनीकरणका लागि […]

६ लेन सडकका जथाभाबी डिभाइडर बन्द गरिने

विराटनगर, ३० असोज । प्रदेश नं १ को रानी–विराटनगर–इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडर हरू बन्द गरिने भएको छ । आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो । सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको र […]

जेसीज सप्ताह मनाउँदै विराटनगर जेसीज

विराटनगर, ३० असोज । विराटनगर जेसीजले जेसीज सप्ताह कात्तिक १ गते मंगलबार देखि शुरु गर्दै छ । विगत वर्षहरु झै यस वर्ष पनि विविध कार्यक्रमहरु समेटेर जेसीज सप्ताह शुरु गर्न लागिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । सप्ताह अन्र्तगत कात्तिक १ देखि कात्तिक ५ गते सम्म विविध कार्यक्रमहरु गरिने विराटनगर जेसीजका अध्यक्ष […]

मोरङ ४ (ख) का उम्मेदवार घिमिरे को हुन ?

विराटनगर, ३० असोज । नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले मोरङ क्षेत्र नं. ४ (ख) बाट उम्मेदवारी दिएका छन् ।पूर्व सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले चुनावी अभियानलाई तीव्र पारेका छन् । ०३५ सालदेखि एमालेमा आबद्ध भएर राजनीतिमा सक्रिय घिमिरे अघिल्लो ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भएका थिए । प्रदेशसभामा निर्वाचित […]