विराटनगर, २५ चैत । विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि राजविराज र जनकपुर भिड्ने भएका छन् । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर–१९ मा रहेको वैजनाथपुर खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्जले महानगरपालिलाई पराजित गरेको हो । सप्तरीको राजविराजले विराटनगरलाई […]
विराटनगर, २५ चैत । मोरङमा नेपाली काँग्रेस बाहेकको गठबन्धनको तयारी गरिएको छ । जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले काँग्रेसबाहेकको गठबन्धन बनाएर अघि बढ्ने तयारी गरेको नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले काँग्रेसले गठबन्धनको नीति नमान्दा अर्को गठबन्धन स्वाभाविक हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रका […]
विराटनगर, २५ चैत । नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विकास निमार्णको काममा राजनीति गर्न नहुने वताउनु भएको छ । सुनसरीको वर्जु गाउपालिका वार्ड न ४ मा निर्माण गर्न लागिएको वर्जु आधारभुत अस्पतालको आज शिलान्यास गर्नुहुदै उहाले संघियता कार्यान्वयनसंगै हरेक पालिकामा विकास निमार्णको कामले गति लिएको वताउनुभयो । संघियतालाई वलियो वनाउन जनचाहना अनुरुप […]
विराटनगर, २५ चैत । अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवसको अवसरमा विराटनगरको इडेनवर्ग इन्टरनेशनल कलेजले सचेतनामुलक र्यालीको आयोजना गरेको छ । कलेजका विद्यार्थीको सहभागितामा भएको र्यालीले नगरपरिक्रमा गरेका थियो । विद्यार्थीले सचेतनामुलक सन्देश लेखिएका प्ले कार्ड बोकेर नगर परिक्रमा गरेका थिए । स्वास्थ्य संवन्धि सचेतना जगाउन विश्व स्वास्थ्य दिवस मनाईएको कलेजका प्रमुख मेधानन्द झाले जानकारी […]
काठमाडौं, २५ चैत । नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधा समेट्दै ’नेशनल आर्टिष्ट अवार्ड–२०७९’ हुने भएको छ । नेपालीे मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागी अवार्ड कार्यक्रम आयोजना हुन लगेको अवार्डका कार्यक्रम निर्देशक जस बहादुर याक्खाले बताए । सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशिल सष्ट्रालाई प्रेरणा थप्ने […]