विराटनगर, ३१ जेठ । प्रदेश १ की निमित्त प्रहरी प्रमुख एसएसपी मीरा चौधरीले प्रदेश १ का विभिन्न जिल्लाका प्रहरी प्रमुखहरुलाई आज आवश्यक निर्देशन दिनु भएको छ । अपराधिक गतिविधि निरुत्साहित गर्न उहाँको निर्देशन छ । प्रदेश १ का जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै उहाँले अपराधिक गतिविधि निरुसाहित गर्न अहोरात्र प्रहरी परिचालनमा जोड दिनु […]
विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति (जिसस) मोरङको ९ वटै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनु भएको छ । विराटनगरमा आज सम्पन्न निर्वाचनबाट एमालेको प्यानलै विजयी भएको हो । एमालेका उम्मेदवार अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१-२१ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु […]
विराटनगर, ३० जेठ । विराटनगर विमानस्थल पीडितहरु आन्दोलित भएका छन् । विमानस्थल विस्तारका नाममा दुई वर्षदेखि जग्गा रोक्का राखिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । स्थानीयलाई मुआब्जा दिन भनेर सरकारले तीन सय परिवारको एक हजार चार सय कित्ता जग्गा रोक्का राखेको हो । अहिलेसम्म स्थानीयले मुआब्जा पाएका छैनन् । न त जग्गा नै फुकुवा भएको छ […]
विराटनगर, २९ जेठ । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले आगामी असार ६ गतेदेखि सडक आन्दोलन गर्ने चेतावनी दिएको छ । रोक्का राखिएको जग्गाको मुआब्जा वितरण नहुँदा ३५० घरपरिवार आर्थिक संकटमा परेको भन्दै संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघर्ष समितिका संयोजक वेदराज पौडेलले मुआब्जाका लागि कागजात बुझाएको दुई बर्ष विति सक्दा पनि सरकारले […]
विराटनगर, २९ जेठ । विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरूले सुझाव दिएका छन् । विराटनगर महानगरपालिकाले शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरूसित आयोजना गरेको छलफलमा सहभागीहरूले विराटनगरको पहिचान झल्किने योजना निर्माणसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए । नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले विराटनगर के हो भनेर स्पष्ट नभएको उल्लेख गरे । “विराटनगर दोस्रो ठूलो सहरबाट […]