कांग्रेस दलका उपनेता हिमाल कार्कीद्धारा राजीनामा

विराटनगर २५ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिनु भएको छ ।

उहाँले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिनुभएको हो । उहाँले उपनेताको जिम्मेवारी आजको दिनबाट निभाउन नसक्ने भन्दै उप नेताबाट राजीनामा दिनुभएको हो ।

हाँले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताउनुभएको छ ।