विराटनगरका यादव वकिलबाट पहिलो जिल्ला न्यायाधीश

विराटनगर १७ पुस । विराटनगर–१८, का शिशिरकुमार यादव वकिलबाट पहिलो जिल्ला न्यायाधीश बन्नु भएको छ । खुला प्रतिस्पर्धाबाट कानुन व्यवसायीलाई पनि न्यायाधीशमा प्रवेश गराउने संवैधानिक परिकल्पनाको १० वर्षपछि पहिलो पटक जिल्ला न्यायाधीशमा ३५ वर्षीय यादव सिफारिसमा पर्नुभएको हो । लोक सेवा आयोगले लिएको लिखित परीक्षामा दुई कानुन व्यवसायी उत्तीर्ण भए पनि न्यायाधीशमा एक मात्र उहाँ […]

नयाँ वर्ष सन् २०२६ सुरु

विराटनगर १७ पुस । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् […]

माेरङ रंगेलीकाे त्रिभुवन माविका विद्यार्थीलाई न्यानो कपडा वितरण 

विराटनगर १६ पुस । लायन्स क्लब अफ विराटनगर सोसियलले माेरङ रङ्गेली नगरपालिका -१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका कक्षा ९ र १० का ९३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकाे छ। सोसियलका अध्यक्ष लिला ढुंगेलको नेतृत्वमा विद्यालयमा पुगेको टोलीले विद्यार्थीहरुलई न्यानो कपडा वितरण गरेकाे हाे । सो अवसरमा क्लबका फर्स्ट भाइस प्रेसिडेन्ट शिव रिजाल, सेकेन्ड […]

मोरङ-२ मा रास्वपाबाट उम्मेदवारी दिने तयारीमा कृष्ण कार्की

विराटनगर १६ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट सामाजिक अभियन्ता कृष्ण कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने तयारीमा जुटेका छन्। कृष्ण कार्की लामो समयदेखि स्थानीय समुदाय सेवाको क्षेत्रमा सक्रिय रहँदै आएका छन् । रास्वपासँग आबद्ध भएर उनले जनसरोकारका मुद्दालाई संसदसम्म पुर्‍याउने लक्ष्य लिएका छन् । […]

राष्ट्रिय सभा निर्वाचनका लागि काेशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर, १६ पुस । आगामी माघ ११ गते  हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार देखि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । बुधबार मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिस भिष्मराज प्रसाईले  निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नु भएको   हो । कार्यालयको उद्घाटन गर्दै मुख्य न्यायाधिस प्रसाईले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमको जानकारी […]