विराटनगर २१ भदौ । विराटनगरमा आज ५५ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट अपरान्ह ४ वजे रथयात्रा शुरु गरिएको हो । लाखौं श्रद्धालु सहितको रथयात्राले मेन रोड, ट्राफिक चौक, रोडशेष, महेन्द्र चौक, धरान रोड र बरगाछी हुँदै ९ किलोमिटरको दुरी पार गर्ने राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले बताउनुभयो […]
विराटनगर, २१ भदौ । सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारण सभा एवं अधिवेशन–२०८०ले सदस्य पालिकाहरुको सहकार्यबाट दिगो विकास लक्ष्य २०३० पूरा हुने विश्वास गरिएको छ । आज विराटनगरमा सम्पत्र अधिवेशनले पालिकाहरुको प्रविधियुक्त्त, सुरक्षित तथा प्रभवाकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्यक उपलब्धीमूलक रहने प्रतिवद्धता लिएको छ । […]
विराटनगर २१ भदौ । विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिदै छ । रथयात्राको सम्पुर्ण तयारी पुरा भएको छ । आज दिउसो ३ बजेपछि निकालिने रथयात्राको सम्पुर्ण ब्यवस्थापकिय तैयारी पुरा भईसकेको आयोजक समितिले जनाएको छ । यतिखेर रथको सजावटको अन्तिम चरणको काम भईरहेको छ । कलकत्ताबाट झिकाईएका ६ जना कालीगढहरुले रथको सजावट गरिरहेका छन […]
विराटनगर २० भदौ । मानव वेचविखन तथा ओसार प्रसार नियन्त्रणका लागि मोरङ जिल्लाको भारतसँग जोडिएको ६३ किलोमिटर खुल्लासीमामा व्यवस्थित रुपमा निगरानी हुनु पर्ने बताइएको छ । मानव वेचिवखन विरुद्धको जिल्ला कार्य समिति मोरङद्वारा आज विराटनगरमा आयोजित मानव वेचिवखन तथा ओसार प्रसार विरुद्धको १७ औं राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित सामाजिक न्याय र आर्थिक सशक्तिरकण :मानव वेचिवखन […]
विराटनगर २० भदौ । प्रदेशस्तरका कानुन निर्माण गर्दा नागरिक समाज र सरोकारवाला समूहको सुझाव अपरिहार्य हुनेमा जोड दिइएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को संसद सहयोग परियोजनाको सहयोग तथा संसदीय पत्रकार मंच कोसी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमाणमा आधारित कानुन निर्माणमा सरोकारवाला पक्षको सहभागितामा जोड दिइएको हो । कोसी प्रदेशसभामा […]