विराटनगर २२ असोज । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश दाहालले प्राध्यापक र कर्मचारीको वृत्ति विकासको प्रकृया दशैं तिहार पछि शुरू गर्ने बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिले सोमवार विराटनगरमा गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षक तथा कर्मचारीको वृत्ति विकासका विषयमा आयोग सवेदनशील भएको बताउनुभयो […]
विराटनगर २२ असोज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार गठनमा एमालेको दावी नरहने बताउनु भएको छ । संविधानको धारा १६८ को उपधारा ५ मा एमालेको दावी नरहेको उहाँको भनाई छ । उहाँले प्रदेशसभामा रहेका दलहरुसँग सहकार्यका लागि खुल्ला रहेको बताउनुभयो । दलहरुबीच सहमति बन्न नसक्दा प्रदेशमा फरक सन्देश गएको उहाँको भनाई छ । […]
विराटनगर २२ असोज । कोशी प्रदेशका सांसदहरुले मातृ मृत्युदर कम गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सांसदहरुले मातृ मृत्युदर कम गर्न आवस्यक वजेट, आवस्यक दक्ष मानवीय श्रोत साधन एवं संरचनागत प्रयासहरुको लागि पहलकदमी लिने बताएका हुन् । विराटनगरमा आज कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, युएनएफपीए, भिएसओ, साझा सवालका लागि साझा मञ्च […]
विराटनगर २१ असोज । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं र तिहारका लागि यही असोज २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दशैं, तिहार र छठलाई लक्ष्य […]
विराटनगर २१ असोज । आरयुडीपी प्रोजेक्टअन्तर्गत विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जीआइएस हाउस नम्बरिङ सिस्टम) कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ । महानगरले सहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यन्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउनेछ । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आइतबार जीआइएस […]