कोशी प्रदेशको राजनीतिक संकट समाधान भयो : मुख्यमन्त्री कार्की

विराटनगर २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले राजनीतिक संकट समाधान भएको बताउनु भएको छ । कोशी प्रदेशसभा विघटन होला की भन्ने चिन्ता हटेको बताउनुभयो । मुख्यमन्त्रीको सपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । कोशी प्रदेशको राजनीतिक संकट समाधानसँगै प्रदेशमा देखिएका सामाजिक सांस्कृतिक चुनौतिहरुलाई समाधान गर्दै लगिने उहाँले […]

विराटनगरमा हिमालय मातृभूमी फाउण्डेसन अवधारणा पत्र सार्वजनिक

विराटनगर २७ असोज । हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक गरिएको छ । गैर नाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित फाउण्डेसनले विराटनगरमा एक औपचारिक कार्यक्रमका बिच अवधारणा पत्र सार्वजनिक गरेको हो । फाउण्डेसनको ‘सुशासन, विकास र समृद्धीको लागि राष्ट्रिय अभियान–२०८०’ को अवधारणा–पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष टिकाराम पुरीले अति राजनीतिकरणले देश अधोगति तर्फ […]

कोशी प्रदेश : ६ वर्षमा ६ मुख्यमन्त्री

विराटनगर– २०७४ मंसिर १० र २६ मा प्रदेश सभा निर्वाचन पछि प्रदेश कार्यपालिका र व्यवस्थापिका गठनको प्रक्रिया शुरू भयो । प्रदेशसभा निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि २०७४ माघ २ गते नेकपा एमालेका शेरधन राई तत्कालिन प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त भए । राईपछि कोशी प्रदेशमा पाँचजना मुख्यमन्त्री भएका छन् । एमालेबाट राई, भीम […]

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाद्धारा राजीनामा

विराटनगर २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसबाट विद्रोह गरेका शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले राजीनामा दिनु भएको हो । आज पत्रकार सम्मेलन गरी उहाँले नैतिकताका आधारमा संसदीय दलको नेताको पदबाट राजीनामा दिएको बताउनु भएको छ । थापाले […]

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तीका लागि आज सांसदहरुको हस्ताक्षर सनाखत गरिदै

विराटनगर २७ असोज । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्‍यमन्त्रीमा दाबी पेस गरेका दुवै पक्षका उम्मेदवारले पेस गरेका सांसदहरुको सनाखत भोलि (शनिबार) गर्ने निर्णय गर्नुभएको   छ । मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मका लागि दिइएको समय घर्किएपछि प्रदेश प्रमुख खापुङले कानून परामर्श गरेपछि शनिबार बिहान ८ बजेदेखि हस्ताक्षर सनाखत गर्ने निर्णय गर्नुभएको हो […]