विराटनगर ३२ साउन । मोरङ ग्रामथानमा मानव वेचविखन तथा ओसारपसार विरुद्धको समिति गठन गरिएको छ । ग्रामथानले कार्यविधि बनाएर समिति गठन गरेको हो । कार्यविधि तयार गरि समिति गठन गर्नेमा ग्रामथान पहिलो स्थानीय तह हो । यसअघि जहदा गाउँपालिकाले स्थानीय समिति गठन गरेपनि त्यहाँ कार्यविधि तयार हुन सकेको छैन । माईती नेपालको सहजीकरणमा गठित समितिले […]
विराटनगर ३२ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक सय दिने उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहान ११ वजे पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका उपलब्धि सार्वजनिक गर्न लाग्नु भएको हो । गत बैखाख २७ गते नेपालको संविधान २०७२ को धारा १६८ को ५ अनुशार नियुक्र कार्कीले […]
विराटनगर ३२ साउन । न्याय सेवाका अधिकृतहरुले आफ्नो नियुक्ति भएको तेश्रो बार्षिकोत्सवको अवसरमा आर्थिक सहायता प्रदान गरेको छ । २०७८ साउन ३१ गते नियुक्त भएका न्याय सेवाका अधिकृतहरुले आफ्नो नियुक्ति भएको तेस्रो बार्षिकोत्सवको अवसरमा विहीबार माया घरलाई आर्थिक सहायता प्रदान गरिएको हो । न्याय सेवा अधिकृत २०७८ समूहले माया घर नेपाल, इटहरी सुनसरीको असहाय आश्रमको […]
विराटनगर ३१ साउन । विराटनगरमा निकालिने श्री राधाकृष्णको रथयात्राका क्रममा हुने फोहोर व्यवस्थापनमा विराटनगर महानगरपालिकाले अहिलेदेखि नै तयारी थालेको छ । जथाभावी फोहोर हुन नदिनका लागि महानगरले सम्बन्धित संघसंस्था र व्यक्तिलाई पूर्वस्वीकृत लिएर मात्रै पानी, सर्बत, प्रसादलगायतका सामग्री वितरण गर्न आग्रह गरेको छ । रथयात्राका क्रममा सर्बत, पानी, प्रसादलगायतको खोल, बोतल र प्लाष्टिक सडकमा […]
विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा काँग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकाँ सभापति शेरबहादुर देउवा वीच छलफल भइरहेको जानकारी दिनु भयो । नेता कोइरलाले भन्नु भयो, ‘आफ्नो कारणले […]