विराटनगर १ साउन । मानव अधिकार सञ्जाल विराटनगरले मानव अधिकार क्षेत्रसँग संवन्धित मुद्धामा नियमित छलफल गर्दै आएको छ । विराटनगरमा रहेका गैरसरकारी संस्थाहरुलाई एकै ठाउँमा राखेर मानव अधिकारसँग संवन्धित विषयमा सञ्जालमा मासिक रुपमा छलफल गर्दै आएको छ । मंगलबार ओरेक विराटनगरको संयोजनमा छलफल गरिएको छ । मासिक रुपमा गरिने छलफल कार्यक्रममा मानव अधिकारको अवस्था र […]
विराटनगर १ साउन । कोशी प्रदेश सरकारले सवारी पटके वाटो इजाजत राजश्व संकलन केन्द्रको उद्घाटन गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको आज उद्घाटन गर्नु भएको हो । मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीको सवारी पटक […]
विराटनगर ३१ असार । आर्थिक वर्षको अन्तमा मात्रै कार्यक्रम हुने गरेको आलोचना भएपछि कोशी प्रदेश सरकारले साउन देखिनै विकासे कार्यक्रमहरूलाई अगाडी बढाउने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असारको अन्तिममा नै प्रदेशका प्रमुख सचिवसँग कार्य सम्पादन सम्झौता गरेर कामलाई अगाडी बढाउन सुरु गर्नुभएको छ । प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ […]
विराटनगर ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैहुनुहुन्छ । उहाँ नेपालको ४५ औं प्रधानमन्त्री हुनुहुन्छ । ओली कम्युनिष्ट पार्टीबाट सवैभन्दा बढी चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ […]
विराटनगर ,३० असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकाहरुलाई खोपबाट बन्चित हुन नदिने प्रतिबद्धता व्यक्त्त गर्नु भएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिताको घोषणा गर्दै उहाँले बालबालिकाको सबै १३ बटा खोप १६ महिनामा लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्यस्वयमसेविकालाई आग्रह एवं निर्देशन दिनु भयो […]