विराटनगर २५ कात्तिक । कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी अनुसंधानका लागि काठमाण्डौं जाने तयारीमा रहेको बताउनु भएको छ । आज १ वजेर ५० मिनेटको फ्लाइटमा काठमाण्डौं जाने तयारीमा रहेको बताउनु भएको छ । अरुणखवरसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘ अहिले म पक्राउ परेको छैन । अरु कोे पक्राउ परे थाहा […]
विराटनगर २५ कात्तिक । महागुरु फाल्गुनन्दको उपदेश र मार्गदर्शनलाई पालन गरे धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्न सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । आज किराँत धर्मका महागुरु फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले अहिंसावादी, सत्य वचन र धर्मकर्ममा निष्ठावान समाजसुधारक महागुरु […]
विराटनगर २५ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । […]
विराटनगर २४ कात्तिक । मोरङको ग्रामथान गाउँपालिका झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाको निक्षेप (बचत) १५ करोड ३५ लाख ४७ हजार १६९ रुपैया ८९ पैसा रहेको छ । सहकारीको १२ औं बार्षिक साधारण सभाको उद्घाटन सत्रमा सहकारीकी अध्यक्ष उमा घिमिरेद्धारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदनका अनुसार सहकारीले आर्थिक बर्ष २०८१÷०८२ मा निक्षेप बढाएर १८ […]
विराटनगर २४ कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचिनका लागि नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टीको ग्रामथान गाउँपालिका उपाध्यक्ष रहनु भएका विश्वासलाई उम्मेदवार बनाउने आज बसेकाे केन्द्रीय सचिवालय बैठकले निर्णय गरेकाे हो । सचिवालय बैठकले देशभरका ४४ पदमा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुंगो लगाएको […]