विराटनगर ६ पुस । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य र शिक्षा शास्त्रका स्नातक तहका विद्यार्थीलाई अभिमुखिकरण गरेको छ । कला, कानून तथा शिक्षा संकायका निवर्तमान डिन तथा सह–प्राध्यापक डा. कृष्ण प्रसाद पाण्डे, पूर्वाञ्चल विश्वविद्यालय योजना महाशाखा प्रमुख तथा सह–प्राध्यापक डा. कोमल दुलाल, क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौला, निवर्तमान क्याम्पस […]
विराटनगर । विराटनगर–६ स्थित किड्स भिलेज स्कुलले विश्व खाद्य दिवसको अवसर पारेर पूर्वाञ्चल बाल आश्रमका लागि खाद्य सामग्री सहयोग गरेको छ। विराटनगर १३– स्थित आश्रममा रहेका ७४ जना बालबालिका तथा वृद्ध आमाहरुका लागि भनेर सम्पूर्ण विद्यार्थीहरूले घर– घरबाट संक्लन गरेको खाद्य सामग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुमा सहयोगी भावनाको विकास गराउन विद्यालयले बालबालिकालाई नै सम्लग्न […]
विराटनगर २९ भदौ । विराटनगर स्थित पूर्वाञ्चल बालआश्रमले पनि राष्ट्रिय बालदिवस मनाएको छ । दिवसका अवसरमा आश्रम परिसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आश्रमलाई सहयोग गर्ने उद्योगी श्रीनिवास सारडा र डा. अमितप्रताप साहलाई सम्मान गरिएको थियो । डा. साहले समय–समयमा आश्रमका बालबालिकाहरुको निःशुल्क रुपमा दन्त परीक्षण गर्दै आउनु भएको छ । […]
विराटनगर, २८ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको भविष्य निर्माणमा पुर्याउनसक्ने सकारात्मक प्रभावकहरुलाई सुन्दर ढंगले […]
विराटनगर २८ भदौ । पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयका सहायक नियन्त्रकलाई विद्यार्थीले दुई घण्टा कार्यकक्षमा थुनेका छन् । इस्टन कलेज अफ इन्जिनियरिङ विराटनगरका विद्यार्थीले विभिन्न माग राखेर छलफल गर्न जादा कुरै नसुनी आफुहरु माथि सहायक परिक्षा नियन्त्रक अजयकुमार साहले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । पुर्वाञ्चल विश्वविद्यालयले भदौ २३ गते प्रकाशित गरेको परिक्षा केन्द्र […]