अभिभावकको पहिलो रोजाई बन्दै एभरेष्ट कलेज

विराटनगर, ११ साउन । प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्ययापन गराउँदै आएको विराटनगर– ५ स्थित एभरेष्ट कलेज विद्यार्थी तथा अभिभावकको पहिलो रोजाई बन्दै आएको छ । एभरेष्ट एजुकेशन फाउण्डसेन मातहतमा सञ्चालित एभरेष्ट स्कुल मात्र नभएर कलेजपनि पहिलो रोजाई बन्न थालेको हो । तीन विघा क्षेत्रफलमा अत्याधुनिक संरचनाले भरिपूर्ण एभरेष्ट कलेज शान्त तथा […]

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक

विराटनगर, ११ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो । यस पटकको एसईईमा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालय […]

एभरेष्टमा शिक्षण पद्धति सीप, संस्कार र प्रविधियुक्त बनाउँछौंः टिकाराम पुरी

विराटनगर, ३ साउन । प्रदेश १ कै उत्कृष्ट विद्यालयका रुपमा स्थापित विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले सीप, संस्कार र प्रविधियुक्त शिक्षण पद्धति अवलम्वन गरेको छ । आईटीको भरपुर उपयोग गर्दै अघि बढेको एभरेष्ट स्कुलले हरेक कक्षाकोठा प्रविधियुक्त बनाएको मात्र छैन, शिक्षक र विद्यार्थीलाई समेत प्रविधिमैत्री बनाउँदै लगेको छ । एभरेष्टमा अध्ययन गर्ने विद्यार्थी शैक्षिक […]

विराट हेल्थ कलेज विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सहमत

विराटनगर, ८ असार । विराटनगरको विराट हेल्थ कलेज विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भएको छ । विद्यार्थीसँग कलेजले चारित्रिक प्रमाणपत्र निर्धारित शुल्क भन्दा बढी लिएको पाईएपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा आज विद्यार्थी, अभिभावक र कलेज प्रशासनवीच छलफल भएको थियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभीटी) ले निर्देशन गरे […]

विद्यार्थी केन्द्रित ट्राफिक सचेतना

विराटनगर, २१ जेठ । विराटनगरको पुष्पलाल चोकमा विद्यार्थी केन्द्रित ट्राफिक सचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको छ । ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकले विद्यार्थीलाई लक्षित गरेर विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरेको हो । सम्बन्धित विद्यालयमै पुगेर प्रत्येक साताको शुक्रबार र मङ्गलबार विद्यार्थीलाई आवश्यक प्रशिक्षण दिने गरिएको ट्राफिक प्रहरीका सहायक निरीक्षक किशोर निरौलाले जानकारी दिनु भयो । उहाँका […]