विराटनगर २५ मंसिर । कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन सय ११ जना छन् । ती बचतकर्ताले कुल ३३ अर्ब ११ करोड ६ लाख ४४ हजार ९ सय ९७ रुपैयाँ बचत गरेको सहकारी विभागले जनाएको छ । सहकारी संस्थामा तीन लाख र पाँच लाख रुपैयाँसम्म […]
विराटनगर २५ मंसिर । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन, न्याय तथा […]
विराटनगर २३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार भएको बताउनुभएको छ । आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने बताउनुभयो । प्रदेशको सामथ्र्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै उहाँले भन्नुभयो- ‘यसबाट सम्वृद्धि हासिल गर्न […]
विराटनगर २३ मंसिर । तेजस्वी सहकारी संस्था विराटनगर ५ ले आयोजना गरेको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका र करुणा फाउन्डेसन नेपालसँगको सहकार्यमा सहकारी संस्थाको प्राङ्गणमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गर्दा ७५ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो […]
विराटनगर, २२ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको बर्तमान सरकार बनाउन बनेको समीकरण पछिल्लो समयम रहिरहने बताउनुभएको छ । नेपाली कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’को आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्वपूर्ण उलब्धि हासिल भएको चर्चा […]