विराटनगर १ भदौ । कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि शुरु हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशले तयारी शुरु गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया गरेको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री तथा खेलकुद बोर्डका अध्यक्ष पाँचकर्ण (पीके) राईले कोशी प्रदेशले […]
विराटनगर ३२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ । कार्की नेतृत्वको प्रदेश सरकार गठन भएको एक सय दिनको पूर्व सन्ध्यामा यस क्षेत्रका उद्योगी ,व्यापारीहरुसँग आयोजित अन्तरक्रियामा उहाँले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीहरुलाई यस क्षेत्रमा लगानीको वातावरण रहेको अनुभूति गराउने जानकारी दिनु भयो । […]
विराटनगर ३२ साउन । नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बूढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बूढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले उद्घाटन गर्नुभएको थियो । नेता कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दा बिरामीहरु अस्पताल जानुपर्ने […]
विराटनगर ३२ साउन । मोरङ ग्रामथानमा मानव वेचविखन तथा ओसारपसार विरुद्धको समिति गठन गरिएको छ । ग्रामथानले कार्यविधि बनाएर समिति गठन गरेको हो । कार्यविधि तयार गरि समिति गठन गर्नेमा ग्रामथान पहिलो स्थानीय तह हो । यसअघि जहदा गाउँपालिकाले स्थानीय समिति गठन गरेपनि त्यहाँ कार्यविधि तयार हुन सकेको छैन । माईती नेपालको सहजीकरणमा गठित समितिले […]
विराटनगर ३२ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक सय दिने उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहान ११ वजे पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका उपलब्धि सार्वजनिक गर्न लाग्नु भएको हो । गत बैखाख २७ गते नेपालको संविधान २०७२ को धारा १६८ को ५ अनुशार नियुक्र कार्कीले […]