विराटनगर १९ असार । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको उल्लेखनीय चाप देखिएको छ। कलेजले आज आयोजना गरेको प्रवेश परीक्षामा निर्धारित कोटाभन्दा धेरै विद्यार्थीहरूले सहभागिता जनाएका छन् । कक्षा ११ को तीन वटा संकायमा कूल १ हजार ५० जनाको कोटा निर्धारण गरिएको […]
विराटनगर १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिनु भएको छ । उहाँले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्नुभएको हो । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उहाँ निकट स्रोतले भन्यो । भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा […]
विराटनगर १८ असार । विराटनगर–५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा भर्ना हुन लागि ५१७ जनाले आज प्रवेश परिक्षा दिएका छन् । सिमित सिटमा मात्र भर्ना लिने एभरेष्टले विज्ञान र व्यवस्थापन संकायका लागि प्रवेश परिक्षा लिएको हो । एभरेष्ट कलेजले विज्ञान संकायमा चार सेक्सनका लागि १४० जना र व्यवस्थापन संकायको तीन सेक्सनमा १०५ जना मात्र […]
विराटनगर १८ असार । विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई आज प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायको भएको परीक्षामा ८ सय सिटका लागि लिएको परीक्षामा करिव २ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सहभागि रहेको विज्ञान संकायका को–अर्डिनेटर नविन रायले जानकारी दिनुभयो । कोशी प्रदेश, मधेस प्रदेश कर्णाली प्रदेशको सुर्खेत र […]
विराटनगर १८ असार । कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजले आज प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेनमेन्ट र व्यवस्थान संकायका गरी १ हजार ५१ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल दिनेश दाहालले जानकारी दिनुभयो । प्रिन्सिपल दाहालका अनुसार ७ सय ५० विद्यार्थी भर्ना गर्ने बताए […]