अपाङ्ग महासंघ कोशी प्रदेशले सर्वमान्य संरचनामा भवन निर्माण गर्ने

विराटनगर २९ असोज । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले सर्वमान्य संरचना ( युनिभर्सल डिजाईन) मा भवन निर्माण गर्ने भएको छ । कोशी प्रदेश सरकारको बहुवर्षिय योजना अन्र्तगत भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणको आज शिलान्यास गरिएको छ । एक कठ्ठा २ धुरमा निर्माण हुने भवन २ वर्ष भित्रमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको […]

कोशीमा मध्यावधि रोक्न कांग्रेस विद्रोहलाई समर्थन गर्यौं : एमाले अध्यक्ष ओली

विराटनगर २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताउनु भएको छ । प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताउनुभयो । आफूहरु जोसुकैलाई […]

कोशी प्रदेश : कांग्रेस प्रमुख सचेतक राईद्धारा सवारी फिर्ता

विराटनगर २८ असोज । नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले सवारी साधन संसद सचिवालयलाई बुझाउनु भएको छ । शनिबार संसदीय दलको नेता उद्धव थापाले राजीनामा दिएपछि आइतबार प्रमुख सचेतकको जिम्मेवारीमा रहनु भएका राईले को १ झ ६५१ नम्बर स्कर्पियो सचिवालयलाई बुझाउनु भएको हो । उहाँले प्रमुख सचेतकको जिम्मेवारीवहन गरेसंगै गतवर्ष माघ १० गते […]

कोशी प्रदेश: तीन सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर २८ असोज । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्नुभएको छ । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिनु भएको छ । उनीहरुको […]

कोशी प्रदेशको राजनीतिक संकट समाधान भयो : मुख्यमन्त्री कार्की

विराटनगर २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले राजनीतिक संकट समाधान भएको बताउनु भएको छ । कोशी प्रदेशसभा विघटन होला की भन्ने चिन्ता हटेको बताउनुभयो । मुख्यमन्त्रीको सपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । कोशी प्रदेशको राजनीतिक संकट समाधानसँगै प्रदेशमा देखिएका सामाजिक सांस्कृतिक चुनौतिहरुलाई समाधान गर्दै लगिने उहाँले […]