विराटनगर १९ साउन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । परिषद्ले देशभरीका १६ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो । कोशी प्रदेशका इलाम र झापासहित धनुषा, चितवन, काठमाडौं, रसुवा, रामेछाप, पवर्त, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी […]
विराटनगर १८ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले बर्षायाममा हुन सक्ने जोखिमबाट बच्नको लागि पुर्वतयारी तथा प्रतिकार्य योजना कसरी गर्न सकिन्छ भन्ने बारे छलफल गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना प्रस्तुति कार्यशाला गोष्ठीको आयोजना गरेर बर्षा याममा हुन सक्ने जोखिम एवं धनजनको सम्भावित क्षति न्युनिकरणका लागि पुर्वतयारी एवं […]
विराटनगर १८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश योजना आयोगको बैंकमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नु आवश्यक रहेको बताउनु भएको छ । प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न प्रदेश सभा […]
विराटनगर १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई वलियो एवं सुदृढ बनाउने कार्य गरिरहेको बताउनु भएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज आयोजित आर्थिक बर्ष २०८०–८१ को दुई दिने बार्षिका समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सेवा प्रभावमार्फत सक्षम बनाइ प्रदेश संरचना आवश्यक भएको अनुभुति गराउन कर्मचारीहरुलाई निर्देशन दिनु भयो […]
विराटनगर १७ साउन । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पो आयोजना गर्ने भएको छ । कृषि, उद्योग तथा पशुपालनको बृहत प्रर्दशनी गर्ने उद्देश्य सहित आगामी भदौ २७ देखि ३० गतेसम्म कृषि थोक बजार कटहरीमा कृषि मेला हुने उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारी (राधारमण) ले जानकारी दिनुभयो । मेलामा कृषि […]