विराटनगर २० जेठ । सुनसरीको बर्जू गाउँपालिकामा शिक्षा स्वास्थ्य सुधार परियोजना सुरु भएको छ । ‘एजुकेसन सपोर्ट भिया वास एन्ड अदर अपग्रेड इन बर्जू’ परियोजना सुरु भएको हो । खानपान शिक्षा, स्वास्थ्य र बालबालिकाको हेरचाहलाई केन्द्रित गरेर यो परियोजना सुरु भएको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी परियोजनाको बारेमा जानकारी गराइएको थियो । एलडिएससी […]
विराटनगर, १९ जेठ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका तीन अङ्ग बीच सहकार्य हुनु पर्ने जरुरी रहेको बताउनु भयो । उच्च अदालत वार एशोसिएशन विराटनगरले शनिवार साँझ विराटनगरमा आयोजित प्रचलित कानूनी व्यवस्थाहरुको प्रयोगमा देखिएको समस्या तथा समाधानको सम्बन्धमा अन्तरक्रियामा कार्यक्रममा उहाँले मुलुकको विधिको शासनलाई प्रभावकारी रुपमा तीन अङ्ग वीच समन्वय हुनु […]
विराटनगर, १९ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग प्रेमवादी दर्शनको प्रवद्र्धक बाल तपस्वी सद्गुरु ओमनन्दले भेट गर्नुभएको छ । मानवता र प्रेम भावको विकास गर्दै समाजमा शान्ति कायम गर्न सकिन्छ भन्ने भावसहित अभियान चलाइरहनु भएका सद्गुरुले कोशी प्रदेश नामकरणले प्रदेशमा प्रेम र शान्ति छरेको बताउनु भयो । उहाँले नेपाल सानो देश भएपनि जातजाती भन्दापनि […]
विराटनगर १९ जेठ । विराटनगरको विराट क्षितिज कलेजलाई आईटी प्रोफेसनल कलेज बनाईने भएको छ । विराटनगर २ बरगाछीमा रहेको कलेजलाई आईटी प्रोफेसनल बनाउने तयारी कलेज ब्यवस्थापन पक्षले गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्वन्धन प्राप्त गरेको विराट क्षितिजको अहिले व्यवस्थापकीय र प्रशासनिक नेतृत्व परिवर्तन भएको छ । विराटनगरमा नाम चलेका शैक्षिक संस्थाका अनुभवी युवा […]
विराटनगर १९ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले कच्चा उद्योग संचालन गरे सरकार ग्यारेन्टी बस्न तयार रहेको बताउनु भएको छ । उद्योगको लागि आवस्यक कच्चा पदार्थ उत्पादनको लागि सहकारीले कच्चा उद्योग संचालन गर्ने हो भने सरकार ग्यारेन्टी बस्ने उहाँको भनाई छ । आज विराटनगरमा भएको सहकारी सस्थाहरु सु–संचालनमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा […]