देश संघीयतामा गईसकेपछि नेपाल उद्योग वाणिज्य महासंघले पनि सोहि अनुरुप सातै प्रदेशमा यसको च्याप्टर स्थापना गरेको छ । प्रदेश महासंघले वहालमा सचिवालयसंचालन गर्दै आएकोमा आफ्नै भवनको आवश्यकता महसूस गरी हामीले जग्गा खरिद गरिभवनको शिलान्यास गर्न पाउंदा मलाई खुशी लागेको छ। महासंघको न्यून बजेटका वावजुद पनि मेरो कार्यकालमाभवन निर्माण गर्ने अठोट गरी निर्माण कार्य अगाडी बढाएको […]
संसारमा बालअधिकारको कुरा सुरु गरिएको एक सताव्दी पुरा भई सकेको छ । एक सताव्दीमा विश्वमा बालअधिकारको विषयमा थुप्रै अभियान र कार्यक्रमहरु पनी नभएका होईनन । बालअधिकारको विषयमा वकालत नभएका पनि होईनन तर पनी आज विभिन्न प्रकारका हिंसा, युद्द तथा घट्नाहरुमा बालबालिकाहरु पहिलो प्रभावित र पीडित भएका छन । त्यो राष्ट्रहरु विचको युद्द होस वा प्राकृतिक […]
विराटनगर २४ कात्तिक । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको टि–२० क्रिकेट प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताउनुभयो । आज भएको पहिलो खेलमा विराटनगरले राजविराजलाई ३८ रनले […]
विराटनगर महानगरपालिका वडा नं. ८ को जनसंख्या १८ हजार ७६ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुशार पुरुष ९०३७ र महिला ९०३९ छ । वडामा महिला र पुरुषको जनसंख्या बराबरकै अवस्थामा छ । विराटनगर ८ आवासिय क्षेत्र भएकाले वडाले मुख्य प्राथमिकतामा पनि पूर्वाधारलाई नै राखेको छ । सडको स्तरोन्नती, नाला निर्माण, कालोपत्रे, कल्भर्ट, तटबन्ध लगायतको […]
पछिल्लो समयमा सुर्तीजन्य उत्पादनहरु सोको उच्च नकरात्मक प्रभाव र बढ्दो मृत्युदरको कारणले विश्वव्यापीरुपमा एक प्रमुख स्वास्थ्य समस्या बनेको छ । विश्वस्वास्थय संगठन (WHO) का अनुसार विश्वमा करिब १ अर्ब ३ करोड मानिसले सुर्तिजन्य पदार्थ प्रयोग गर्दछन । एक अर्बभन्दा बढि मानिस धुम्रपानमा संलग्न छन् र लगभग ८ प्रतिशत धुम्रपान गर्नेहरु आय र मध्यम आय भएका […]