पर्वत जिल्लाको सदरमुकाम कुश्मामा जन्मिएका बिक्की सुवेदी पेशाले व्यवसायी हुन् । हाल सुबेदी पोर्चुगल बस्छन् । करिब एक दशक देखि व्यवसाय गदै आएका सुबेदी पोर्चुगलकै कान्छा नेपाली व्यवसायिको रुपमा चिनिन्छन । सुबेदीले पोर्चुगल आएबाट नै समस्यामा परेका नेपाली तथा एसियनहरुलाई सहयोग गदै आएका छन् । नेपालमा आइटी अध्ययन गरेका सुबेदी आफ्नो एग्रीकल्चर कम्पनी संचालन संगसंगै […]
एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित एमाले भित्र लोकप्रिय नेताका रुपमा परिचित छन् । २०४८ को निर्वाचनबाट संसदीय यात्रा सुरु गरेदेखि संसद, सरकार, सुकुम्बासी आयोगलगायतमा पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी लोकप्रिय बन्न सफल भएका हुन । स्थायी कमिटी सदस्य पण्डितसँग घरदैलोका क्रममा विराटनगर १२ मा गरिएको कुराकानीको सारसंक्षेप : चुनावी अभियान कसरी चलिरहेको छ । […]
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । मौनअवधि शुरु हुनैलाग्दा सम्म दलहरुको प्रचार प्रसार तीव्र छ । उनीहरुले घरदैलोसँगै चुनावीसभा, भेटघाट, अन्तरक्रियालगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले पनि चुनावी प्रचारलाई तीव्रता दिएका छन् । विराटनगर बनाउने भिजनसहित दृढ […]
विसं २०७४को स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकमा ५७१० को मतान्तरमा नेपली कांग्रेसका भीम पराजुलीले एमालेका विनोदप्रसाद ढकाललाई पराजय गरेको थिए । मतगणनाको क्रममा करिब १९,४१९ (२४.७ प्रतिशत) मत बदर भएको पाइयो । मतदाता शिक्षालाई प्रभावकारी बताएको निर्वाचन आयोग र दलले उक्त बदरमत विराटनगरमा अउनु आश्चार्यजनक थियो । क्रमशः जहदाँ गाउँपालिकामा २० प्रतिशत, रतुवामाईमा २० प्रतिशत […]
नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज […]