विराटनगर, २५ चैत । मोरङमा नेपाली काँग्रेस बाहेकको गठबन्धनको तयारी गरिएको छ । जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले काँग्रेसबाहेकको गठबन्धन बनाएर अघि बढ्ने तयारी गरेको नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले काँग्रेसले गठबन्धनको नीति नमान्दा अर्को गठबन्धन स्वाभाविक हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रका […]
विराटनगर, २५ चैत । नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विकास निमार्णको काममा राजनीति गर्न नहुने वताउनु भएको छ । सुनसरीको वर्जु गाउपालिका वार्ड न ४ मा निर्माण गर्न लागिएको वर्जु आधारभुत अस्पतालको आज शिलान्यास गर्नुहुदै उहाले संघियता कार्यान्वयनसंगै हरेक पालिकामा विकास निमार्णको कामले गति लिएको वताउनुभयो । संघियतालाई वलियो वनाउन जनचाहना अनुरुप […]
विराटनगर, २४ चैत । नेकपा एमाले विराटनगर महानगरका सबै वडा कमिटीले चैत २५ गते स्थानीय तहकालागि उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भएको छ । आज बसेको नेकपा एमाले महानगर कमिटीको बैठकले २५ गते एकैदिन सवै वडाकमिटी र वडा संयन्त्रको बैठक बसेर नाम सिफारिस गर्न निर्देशित गरेको हो । यस्तै बैठकले चैत २६ गते महानगर कमिटीको बैठक […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पढाएर ढुंगा हान्न लगाएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुंगा लगाएको बताए । उनले अघि भने, ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेवालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, […]