विराटनगर २८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव पौडेलले समानुपातिकमा राप्रपा पहिलो पार्टी बन्ने दावी गर्नु भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले राप्रपा आगामी संसदमा निर्णायक र हस्तक्षेपकारी शक्तिका रुपमा आउने दावी गर्नुभयो । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार तथा राप्रपा कार्यसम्पादन समितिका सदस्य समेत रहनुभएका पौडेलले प्रत्यक्षमा २० सिट जित्ने दावी […]
जीवन घिमिरे । ०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिक यात्रा शुरु भयो । ०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । घिमिरे ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भए । ०७४ फागुनमा शेरधन राई नेतृत्वको […]
विराटनगर– ०४८ सालमा नेकपा एमालेमा आबद्ध पर्शुराम वस्नेत (कृष्ण) ले ३० वर्षपछि लाभको पद पाए । त्यो पनि ६ महिना मात्रै । ०७८ असोज २४ मा प्रदेश १ सरकार खेलकुद विकास बोर्डको सदस्य सचिव बने । उनी सदस्य सचिव बनेको झण्डै एक महिना पछि सदस्य सचिवमा नियुक्त गर्न पार्टी नेकपा एमाले सरकारबाट हट्यो । एक […]
विराटनगर २६ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले जनताको विश्वास आफुले गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । ५ वर्षअघि भारी मतान्तरले विजय गराएको स्मरण गराउँदै एमाले उम्मेदवार घिमिरेले भने,‘ यस पटक पनि सूर्यमा मतदान गरि विजयी गराउनुहोस्, त्यो विश्वासलाई गुम्न दिने छैन ।’ विराटनगर १० मा आज आयोजित […]
विराटनगर २६ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरे प्रदेश १ सरकारमा ३७ महिना रहे । ३७ महिनामा उनले जति काम गरे ति कामहरुले जनताका मन छोएका छन् । उनले गरेका कामका कारण प्रदेशबासीकै जनताहरु घिमिरेले जितेको हेर्न चाहेका छन् । काम गर्ने व्यक्तिले […]