एमालेको प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक हुँदै

विराटनगर, १८ कात्तिक । नेकपा (एमाले) प्रदेश एकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र तयारी गरेको छ । तयारी समितिका सचिव यज्ञप्रसाद शर्माका अनुसार सो प्रतिवद्धतापत्रको तयारी अन्तिम चरण पुगेको र कात्तिक १९ गते शनिवार सार्वजनिक हुँदैछ । पार्टी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै आउन लागेको प्रदेश प्रदेशस्तरीय प्रतिवद्धतापत्र […]

डा.शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

विराटनगर १८ कात्तिक । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन् । पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन् ।पासवानले प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन […]

विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउँछौ : विनोद ढकाल

विराटनगर १५ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले सुकुम्बासी र विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउँने बताएका छन् । चुनावी अभियानका क्रममा क्षेत्र नं. ४ का मतदातालाई भेट्दै ढकालले सुकुम्बासीका रुपमा रहेका मुसहर, बाँतरलगायतका विपन्न समुदायका परिवारलाई पाँच वर्ष भित्रमा आफ्नै घरको मालिक बनाउँने बताएका […]

एमाले उम्मेदवार घिमिरेद्धारा वडागत रुपमा घरदैलोलाई तीव्रता

विराटनगर, १५ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले वडागत रुपमा घरदैलो अभियानलाई तीव्र पारेका छन् । मंगलबार विराटनगर ८ का ४ वटा टोलमा घरदैलो गरिएको घिमिरेको सचिवालयले जनाएको छ । विराटनगर ८ का छठीमाई मन्दीर बलुवाही, राजवंशी टोल, अमर टोल र बालगोपाल टोलमा घरदैलो गरिएको बताईएको छ । उम्मेदवार […]

उम्मेदवार घरघरमा भोट माग्न व्यस्त, विगतका कार्यको समीक्षा गर्दै मतदाता

विराटनगर, ११ कात्तिक । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि यतिबेला सबै उम्मेदवारहरु आ–आफ्नो क्षेत्रका मतदाताको घरदैलो अभियानमा छन् । सबैको एउटै लक्ष्य हो निर्वाचनमा आफ्नो लागि मत माग्ने । यसकालागि नेताहरुले आफू निर्वाचित भए के–के गर्ने भन्नुपर्छ भन्दै त्यसको प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् । राजनीतिक दलका उम्मेदवारहरुले भने अर्को दललाई […]