विराटनगर, फागुन ६ । नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता २०२३’ को एकलतर्फ फाइलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा पुलिसका प्रिन्सले त्रिभूवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा […]
विराटनगर ६ फागुन । नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनको तयारी पूरा भएको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा सहित महाधिबेशन हुन लागेको आयोजक समितिले जनाएको छ । नेपाल खेलकुद महासंघले आज विराटनगरमा पत्रकार सम्मेलन गरि महाधिवेशन र खुला दौड प्रतियोगिताको बारेमा जानकारी दिँदै भोली हुने खुल्ला दौड प्रतियोगितामा […]
विराटनगर, २ फागुन । नेपाल पुलिसका प्रिन्स दाहालले बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’मा दोहोरो सफलता हात पारेका छन् । पहिलो दिन राष्ट्रिय च्याम्पियन एवं बिश्व बरियतामा जुनियर तर्फ उच्च स्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका बिधान अधिकारीलाई २१–१७, २१–११ ले तथा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट […]
विराटनगर, २९ माघ । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन प्रदेश १ को राजधानी विराटनगरमा हुने भएको छ । प्रजातन्त्र दिवसका दिन फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । महाधिवेशन आयोजनाको तयारीका बारेमा छलफल गर्न आज विराटनगरमा मूल समारोह समितिको बैठकसमेत बसेको थियो […]
विराटनगर, ७ भदौ । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज क्रिकेट लिगमा विराटनगर सुपर किङ्सले पनि भाग लिने भएको छ । आगामी सेप्टेम्बर २४ तारिखदेखि अक्टोबर २२ तारिखसम्म काठमाण्डौंमा हुने फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै विराटनगर सुपर किङ्सले सहभागि जनाउने भएको हो । प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो । […]