विराटनगर १६ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ, आईएफसी र युरोपियन युनियनको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विराटनगरमा ‘वातावरण र सामाजिक सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले वातावरणीय प्रभाव, सामाजिक उत्तरदायित्व र सुशासन अब व्यवसाय मूल्यांकनका मुख्य आधार बन्दै गएको […]
विराटनगर १६ भदौ । कोशी प्रदेश सरकारले दर्ता गरेको आमसञ्चार विधेयकलाई लिएर प्रदेशसभा भित्र र बाहिर विवाद चर्किए पनि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पत्रकारहरूसँगको सहमति र संवादबिना विधेयक अघि नबढ्ने स्पष्ट पार्नु भएको छ । सरकारले जबरजस्ती विधेयक पारित गरेर सञ्चारकर्मीहरूसँग द्वन्द्वमा जाने कुनै मनसाय नरहेको बताउँदै उहाँले सरोकारवालासँग साझा बुझाइ बन्ने गरी […]
विराटनगर, १६ भदौ । ४ वर्ष अघि विराटनगरमा नयाँ घर निर्माणका लागि एक हजार बढीले घर नक्सा दर्ता गरे । पछिल्लो ४ वर्षको अवधिमा सोही वर्ष हो सवैभन्दा बढी घर नक्सा दर्ता भएको । आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ३१३ वटा घर निर्माणका लागि घर नक्सा महानगरमा दर्ता भएको थियो । त्यसपछि हरेक वर्ष […]
विराटनगर १५ भदौ । विराटनगर महानगरपालिका वडा नं ११ को इतिहास समेटिएको ‘वडा परिचय ’ नामक पुस्तक आज विमोचन गरिएको छ । पुस्तकमा वडा नं ११ को इतिहास,पूर्व जनप्रतिनिधिहरुको विवरण, शैक्षिक, सामाजिक, धार्मिक, स्वास्थ्य, जनसङ्ख्या, सञ्चार गृह, जातजाति, धर्म आदि लगायतका विषयहरु समेटिएको छ । वडा नं ११ द्वारा प्रकाशित उक्त पुस्तक १३५ पृष्टको रहेको […]
विराटनगर १५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल ७ दिनभित्र टुंगो लगाउन निर्देशन दिनु भएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कार्कीले राय–परामर्शदेखि अन्य सबै खाले फाइल ७ दिनभित्र किनारा लगाउन र सम्भव नभए कारणसहित जानकारी दिन मन्त्रालयलाई आदेश दिनु भएको हो […]