विराटनगर १४ मंसिर । विश्व एड्स दिवसको अवसरमा माईती नेपालले आज साँझ विराटनगरमा दीप प्रज्वलन गरेको छ । विराटनगर १३ माईती नेपाल चौकमा दीप प्रज्वलन गरिएको माईती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले जानकारी दिनुभयो । दीपप्रज्वलन कार्यक्रममा विराटनगर १३ का वडाध्यक्ष सुर्यलाल यादव, इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्दिप वेलबासे तथा स्थानीयवासीहरुको सहभागिता […]
विराटनगर १४ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दुध उत्पादक कृषकका समस्या समाधान गर्ने बताउनु भएको छ । नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएशनको ३४ औं स्थापना दिवसमा अवसरमा आज यहाँ आयोजित दुध तथा दुधजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्प सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले कृषकहरुले लिखित रुपमा उपलव्ध […]
विराटनगर १३ मंसिर । कोशी प्रदेशसभाबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक ( वजेट) सर्वसम्मतिले पारित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनमा जवाफ दिएपछि एमाले र राप्रपाका ८ जना प्रदेश सभा सदस्यले दर्ता गराएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि बजेट पास भएको छ । विधेयकको विषयमा सदनमा छलफल चलिरहँदा […]
विराटनगर १३ मंसिर । भ्रामक-मिथ्या सूचना विरुद्ध विराटनगर कार्यशाला हुने भएको छ । नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले भ्रामक-मिथ्या सूचना विरुद्ध युवाहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको हो । आगामी मंसिर १४ र १५ गते शिक्षादीप कलेज र अरनिको कलेज विराटनगरमा कार्यशाला गर्न लागिएको आयोजकले बताएको छ […]
विराटनगर १३ मंसिर । मोरङका महिला जनप्रतिनिधिहरुले मुख्य पदमा महिला–महिलावीच प्रतिष्पर्धा गराउन माग गरेका छन् । मुख्य पदहरुमा महिला निर्वाचित भएमात्रै महिलाको क्षमता विकासमा सहयोग पुग्ने बताएका छन् । दलित महिला केन्द्र नेपाल (सीडिडब्ल्युएन) ले आज विराटनगरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको चुनौति, अन्तर र अवसर आदान प्रदान कार्यक्रममा महिला जनप्रतिनिधिहरुले सो कुरा […]