विराटनगर, ६ पुस । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुलाई भेटी आर्थिक बर्ष २०७९-८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव पेश गरेको छ । प्रतिनिधि मण्डललमा अध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य सुरेन्द्र […]
विराटनगर, ५ वैशाख । भारतीय आयल कर्पाेरेसन(आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र […]
विराटनगर, ४ वैशाख । प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुजन्य पदार्थको समग्र विकास गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताउनु भएको छ । नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशनको आज विराटनगरमा आयोजित प्रदेश स्तरीय भेलाको आज उद्घाटन गर्दै उहाँले सरकारले कृषिलाई व्यवसायिककरण गरी कृषि तथा पशुजन्य वस्तका उत्पादन वृद्धि गरी […]
विराटनगर, १ वैशाख । भुमि सुधार तथा मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६१ करोड ९० लाख राजश्व संकलन गरेको छ । जिल्ला कार्यक्रम कार्यान्वयन समितिद्वारा आयोजित लिखत पारितको शत वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार विराटनगरमा आयोजित अन्तरक्रियामा कार्यालय प्रमुख लोकबहादुर भण्डारीले गत वर्ष रु एक अर्व २४ करोड भएको तर चालु वर्षमा कोभिड महामारी, […]
विराटनगर, ३० चैत । सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी […]